अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

मंसिर ३० गते शनिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०८/३० शनिवार

मार्गशीर्ष शुक्ल पक्ष चतुर्थी तिथि

 

राशिफल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,यात्रा कोयोग रहेको छ,प्रयास गरेका कार्य हरु ले सकारात्मक मोड लिने छन,आफन्त बाट धोका हुन सक्छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

समय मध्यम रहेको छ,कार्यमा केही सहजता मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,वादविवाद हुने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मन मा प्रसन्नता र उत्साह बड्ने छ,सकारात्मक उर्जा बड्ने छ,सोचेका कार्यहरु ले पूर्णता पाउने छन,यात्रा को योग रहेको छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

दामपत्य जीवन सुखद रहने छ,सामाजिक कार्य बाट मान सम्मान बड्ने छ,सोचेका कार्यले पूर्णता पाउने छ,धन लाभ हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

चोट लाग्न सक्ने समय छ,सोचेका कार्य मा ब्यवधान हुने छ,ब्यर्थ को यात्रा गर्नु पर्ने हुन सक्छ,मनोबल उच्च रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

आकस्मिक धन लाभ हुने छ,सोचेका काम सफल बन्ने समय छ,धार्मिक कार्य मा मन लाग्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

पारिवारिक मनोञ्जन मा समय ब्यतित हुने छ,ब्यवासाय बाट लाभ मिल्ने छ,आर्थिक समस्या सुल्झिने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

अग्रज बाट सहयोग मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आय आर्जन का माध्यम सहज बन्ने छन,बौद्धिकता मा वृद्धि हुने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मानसिक तनाब बड्ने छ,आर्थिक समस्या ले सताउने छ,नसोचेको धन खर्च हुने छ,वाद विवाद हुन सक्छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,

मान सम्मान बड्ने छ,साथी सङ्गी सङ्ग मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,अग्रज हरुबाट सहयोग मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन प्राप्त हुने छ,नजिक को ब्यक्ती बाट सहयोग मिल्ने छ

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,सारिरिक आलस्यता बड्ने छ,कठिन परिश्रम गर्नु पर्ने समय छ,सन्तान बाट खुसी मिल्ने समय छ।

 

राशी ले जस्तो फल बताये पनि हयाहरुको कार्य सफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *