अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

मंसिर २९ गते शुक्रबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०८/२९ शुक्रवार

मार्गशीर्ष शुक्ल पक्ष तृतीया तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

शारिरिक कष्ट रहने छ,सोचेका कार्यहरु सम्पन्न हुने छन,ब्यवसाय बाट लाभ मिल्ने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

सफलता का निमित्त अधिक मेहनत गर्नु पर्ने छ,परिवार मा आपसी सहयोग बन्ने छ,राजनितिक क्षेत्र सफल रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

प्रेम सम्बन्ध सुमधुर रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,आफन्त सङ्ग भेटघाट हुने समय छ,मन चञ्चल रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी का कार्यहरुबाट लाभ मिल्ने छ,सफलता प्राप्त गर्नलाइ अधिक मेहनत गर्नु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,

कठिन समय रहेको छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थ को खर्च बड्ने छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

धार्मिक कार्यमा मन लाग्ने छ,बोलिको प्रभाव ले प्रतिष्ठा बड्ने छ,मनोरञ्जन का कार्य मा सहभागी हुने अवसर मिल्ने छ ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

रोजगारी मा आवद्धहरुका लागि राम्रो समय छ,साथी सङ्गी सङ्ग रमणिय समय ब्यतित हुने छ,नया कार्यको थालनी गर्न उत्तम समय रहेको छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

आय आर्जन का माध्यहरु सहज बन्ने छन,दीन दुखिहरुको सेवा मा मन जाने छ,राजनितिक क्षेत्र सफल रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

वाणी मा सम्यमता अपनाउनु पर्ने छ,सकारात्मक सोच ले अघि बड्नु पर्ने समय छ,आर्थिक नोक्सान हुन सक्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चञ्चलता बड्ने छ,आकस्मिक धन लाभ हुने छ,मान सम्मान बड्ने छ, साथी सङ्गी सङ्ग समय ब्यतित हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,आफन्त सङ्ग भेट घाट रहने छ,रमणिय यात्रा को योग रहेको छ,सामाजिक कार्य बाट प्रतिष्ठा बड्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,दाजु भाइ मा मेल मिलाप रहने छ,आफन्त टाढिन सक्क्छन,सकारात्मक सोच लियेर अघि बड्नु पर्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुने हरुका लागि मङ्गल यात्राको कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,माता पाथिभरा को कृपा सबैमा बनिरहोस।

 

   ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *