अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

मंसिर २७ गते बुधबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०८/२७ बुधवार

मार्गशीर्ष शुक्ल पक्ष प्रतिपदा तिथि

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

मान सम्मान बड्ने छ,सामाजिक कार्य गर्ने अवसर मिल्ने छ,मानसिक चिन्ता बड्ने छ,ब्यवसाय मा लाभ दायक समय रहेको छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

मन मा चिन्ता बड्ने छ,शारिरिक आलस्यता ले सताउने छ, सामाजिक कार्यमा भने सफलता मिल्ने छ,वाद विवाद हुन सक्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

प्रेमी प्रेमिका मा सुमधुर सम्बन्ध बन्ने छ,आपसी सहकार्य ले कार्य सम्पन्न हुने छन,ब्यवसाय राम्रो रहने छ,आफन्त सङ्ग भेटघाट हुने समय छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

सोचेका कार्य मा ब्यवधान आउने समय छ,चञ्चल्ता बड्ने छ,आर्थिक समस्या ले सताउने छ,आफन्त टाढिन सक्ने समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आकस्मिक धन लाभ हुने छ,नया कार्ययोजना बन्ने छन,काम गर्ने उत्साह वृद्धि हुने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

राजनितिक क्षेत्र मा सफलता मिल्ने छ,ब्यवसायि हरुका निमित्त प्रतिकुल समय रहेको छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पारिवारिक चिन्ता ले सताउने छ,आर्थिक लाभ हुने छ,कठिन परिश्रम बाट लाभ मिल्ने छ,धैर्य गरेर अघि बड्नु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

आलस्यता बड्ने छ,वाद विवाद बाट टाढा रहनु पर्ने छ,कार्य मा ब्यवधान आउन सक्छ,धैर्यता ले अघि बड्नु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

सामाजिक प्रतिष्ठा बड्ने छ,रोकियेका कार्यहरु बन्ने छन,ब्यसायी हरुका लागि लाभ दायक समय रहेको छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

समय राम्रो रहेको छ,धन प्राप्त हुने योग रहेको छ,मनोरञ्जनात्मक कार्य मा सहभागी हुने अवसर मिने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आय आर्जन मा वृद्धि हुने छ,सुखद यात्रा को योग रहेको छ,मनोबल उच्च रहनाले कार्य सफल रहने छ्न।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

पारिवारिक जमघट रहने छ,मित्र हरु बाट सहयोग मिल्ने छ,धनार्जन का माध्यम सहज बन्ने छन,लामु समय को प्रतीक्षा ले पूर्णता पाउने छ।

 

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफललता को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्रा को कामना,जन्मदिन मनाउदै हुनुन्छ भने जन्मदिन को शुभकामना।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *