अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

मंसिर २६ गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०८/२६ मङ्गलवार

मार्गशीर्ष कृष्ण पक्ष औशी तिथि

दर्शश्राद्ध,हलो तथा निशी बार्ने,

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

लेन देन को व्यवहार मा वाद विवाद हुन सक्छ,ब्यर्थ को खर्च बड्ने समय छ,धन को कारण आफन्त मा बैनस्यता हुन सक्छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

स्वास्थ्य प्रतिकुल रहेता पनि समय मध्यम रहेको छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,सामाजिक कार्यमा मन लाग्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

समय प्रतिकुल रहेको छ,स्वास्थ्य मा समस्या आउन सक्छ,यात्रा हुने समय छ,कठिन परिश्रम गर्नु पर्ने देखिन्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

बौद्धिक क्षमता वृद्धि हुने छ,मान्यजन सङ्ग भेट घाट रहने छ,नया कार्ययोजना बन्ने छन,काम गर्ने उत्साह बड्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

रोजगारी मा आवद्ध हरुका निमित्त फलदायी समय रहेको छ,क्रोध लाई सम्यम गर्नु पर्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

अग्रज बाट सहयोग मिल्ने छ,मनोरञ्जन का कार्यमा सहभागिता रहने छ,रमणिय समय ब्यतित हुने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

बोलिको कारण ले बैमनस्यता बड्न सक्छ,स्वास्थ्य प्रतिकुल रहने छ,नसोचेको धन खर्च हुने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु,

मान प्रतिष्ठा बड्ने छ,सामाजिक कार्यमा सहभागिता रहने छ,आकस्मिक लाभ मिल्ने छ,योजना अनुरूप सफलता मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

बोलिको प्रभाव बड्ने छ,मित्रता मा आत्मियता बड्ने छ,मित्रहरु सङ्ग भेट घाट रहनाले मन प्रसन्न रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सारिरिक आलस्यता बड्ने छ,कठिन परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थको यात्रा हुने समय छ,आफन्त टाढिन सक्ने समय छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

तरल पदार्थ को ब्यवसाय गर्ने हरुलाइ लाभ मिल्ने छ,पारिवारिक भलाकुसारी ले मन प्रसन्न रहने छ,सामाजिक कार्य मा सहभागिता रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

प्रेमी प्रमिका बिच मा वाद विवाद हुन सक्छ,शैक्षिक क्षेत्र बाट सफलता मिल्ने छ,नजिक को मित्र सङ्ग भेट घाट रहने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने हुने का लागि सफल यात्राको कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को मङ्गल मय शुभकामना,पाथिभरा माता ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *