अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

जनम बराल स्मृति फाउन्डेसनको आयोजनामा हस्तलेखन तथा चित्रकला प्रतियोगिता

आर्ट तर्फबाट कालिका माध्यमिक बिद्यालय सिमकोट पिलिका बिश्वास मल्ल प्रथम, लोटव विकास एकेडेमीकि साम्रज्ञी पौडेल द्घितिय र कालिका मा.वी पिलिकै शंकर शाही तृतिय त्यसैगरी हस्त लेखन तर्फ कालिका मा.वि पिलिकि कक्षा ९ मा अध्ययनरत विपना बिश्वकर्मा प्रथम, सोही बिद्यालयका सुशील मल्ल द्घितिय र एटु जेट एकेडेमी एण्ड ट्रेनिङ ट्युशन सेन्टरमा अध्यनरत छात्रा सुहाना सिंह ठकुरिले तृतीय स्थान प्राप्त गर्न सफल भएकि छन् । जुन प्रतियोगिताको मुल्यांकन तिला कर्णाली बहुमुखी क्याम्पसका उप प्रध्यापक दिपक थापा र जिल्ला शिक्षा समन्वय ईकाई कालिकोटका प्रमुख प्रकाश चन्द धितालले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *