अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मंसिर २३ गते शनिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०८/२३ शनिवार

मार्गशीर्ष कृष्ण पक्ष द्वादशी तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

क्रोध लाई सम्यम गर्नु पर्ने छ,मन चञ्चल रहने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक झमेला ले मन चिन्तित रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

स्वास्थ्य प्रतिकुल रहने छ,चोट लाग्न सक्छ सावधान रहनु पर्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,मित्रहरु सङ्ग रमणिय समय ब्यतित हुने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मेहनत अनुरूप सफलता मिल्ने छ,आर्थिक लाभ हुने छ,सन्तान बाट खुसी मिल्ने छ,पृयब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,काम गर्ने उत्साह मा वृद्धि हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आय आर्जन का माध्यम हरु सहज बन्ने छ्न,मान्यजन बाट सहयोग हौसला मिल्ने छ,सामाजिक क्षेत्र मा प्रतिष्ठा बड्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

भय त्रास बड्ने छ,आर्थिक ब्यय हुने छ,नसोचेको धन खर्च बड्ने छ,पारिवारिक समस्या ले सताउने छ,धन को कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

मान सम्मान प्राप्त हुने छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,मनोरम यात्रा को योग रहेको छ,मित्रबाट सहयोग मिल्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

बोली प्रभावकारी रहने छ,बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा उच्च रहने छ,रोकियेको धन प्राप्त हुने छ,आलस्यता लाई त्याग्नु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

दाजु भाइ मा मेलमिलाप रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ,आय ब्यय बरावर रहने छ,सहकार्यबाट सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मित्रहरु सङ्ग रमणिय वातावरण मा समय ब्यती हुने छ,आपसी सहयोग रहनाले मन प्रसन्न रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

शिक्षा क्षेत्र मा उन्नती प्रगती हुने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,मनोरञ्जन पूर्ण यात्रा रहने छ,मन मा उत्साह बड्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

स्वास्थ्य प्रतिकुल रहने छ,मन बिचलित रहने छ,आर्थिक समस्या ले सताउने छ,आफन्तजन टाढिने समय छ,धैर्यताले अघि बड्नु पर्ने छ।

 

राशि ले जस्तो फलबताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *