अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

शिक्षालाई ब्यबसायसंग जोड्नुपर्छः मन्त्री मास्की 

देउखुरी,२० मङ्सिर ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले शिक्षालाई ब्यबसायसंग जोड्नु पर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आयोजनामा शिक्षकहरुलाई सूचना प्रणालीमा आधारित शिक्षण विधि सम्बन्धि एक दिवशीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा भनेको देशको जनशक्तिसंग जोडिएको भन्दै परिणाममुखी शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षालाई समय सापेक्ष र प्रबिधिमैत्री बनाए मात्रै शिक्षा क्षेत्रले फड्को मार्ने उनको भनाई छ । साथै उनले शिक्षालाई प्रयोगात्मकसंग जोड्नु पर्ने समेत बताए । त्यस अवसरमा पालिका अध्यक्ष प्रकाश विष्टले शिक्षालाई ब्यबहारिक बनाउन यो तालिमको आयोजना गरिएको बताए । अहिले पनि प्लसटु पछि विदेश जाने विद्यार्थीको संख्या बढेको भन्दै यसलाई कम गर्न शिक्षकहरु नै सचेत हुनुपर्ने बताए । दक्ष जनशक्ति स्वदेशमै राख्नकालागि आफूहरुले यो अभियान चलाइरहेको उनले बताए । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विकले गरेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *