अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

शिक्षालाई ब्यबसायसंग जोड्नुपर्छः मन्त्री मास्की 

देउखुरी,२० मङ्सिर ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले शिक्षालाई ब्यबसायसंग जोड्नु पर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आयोजनामा शिक्षकहरुलाई सूचना प्रणालीमा आधारित शिक्षण विधि सम्बन्धि एक दिवशीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा भनेको देशको जनशक्तिसंग जोडिएको भन्दै परिणाममुखी शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षालाई समय सापेक्ष र प्रबिधिमैत्री बनाए मात्रै शिक्षा क्षेत्रले फड्को मार्ने उनको भनाई छ । साथै उनले शिक्षालाई प्रयोगात्मकसंग जोड्नु पर्ने समेत बताए । त्यस अवसरमा पालिका अध्यक्ष प्रकाश विष्टले शिक्षालाई ब्यबहारिक बनाउन यो तालिमको आयोजना गरिएको बताए । अहिले पनि प्लसटु पछि विदेश जाने विद्यार्थीको संख्या बढेको भन्दै यसलाई कम गर्न शिक्षकहरु नै सचेत हुनुपर्ने बताए । दक्ष जनशक्ति स्वदेशमै राख्नकालागि आफूहरुले यो अभियान चलाइरहेको उनले बताए । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विकले गरेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *