अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

सान्नी त्रिवेणीमा उपाध्यक्षका देवरकाे दादागिरी – नाम नस्किएपछि परिक्षार्थीकाे कापि खाेसेर च्यातिदिए

१९ मंसिर २०८०, मंगलबार

कालिकाेट- सरस्वती माध्यमिक विद्यालय बुढगाँउमा आज भएकाे परिक्षामा परिक्षार्थीकाे कापी खाेसेर एक युवकले च्यात्तिदिएका छन् । कालिकोट जिल्ला सान्नित्रीबेणि गाउँपालिका वडा नं.६ स्थित सरस्वती माविमा अंग्रेजी विषय शिक्षकको रिक्तता पुर्ति गर्न विज्ञापन खाेलिएकाे थियाे ।

हिजो मंसिर १८ गते भएको लिखित परिक्षामा ४ जना सहभागी भएका थिए जसमा गाँउपालिका उपाध्यक्ष पार्वती सन्ज्यालका देवर गाैरी सन्ज्यालले पनि परीक्षा दिएका थिए । ४ जना परिक्षाथी को नाम ,गौरी प्रसाद सञ्ज्याल ,विष्णु गुरुङ,यज्ञ राज बुढा,प्रभुराज सिम्खडापहिलो चरणको आईक्यु र जिके परिक्षामा २ जनाकाे मात्रै नाम निस्कियाे जुन नाम, विष्णु गुरुङ,यज्ञ राज बुढा को नाम निस्केको थियो ।

जसमा गाैरी सञ्ज्याल र,प्रबुराज सिम्खडा काे नाम निस्किएन् । गाउँपालिका अध्यक्षकाे मनाेमानीमा प्रश्नपत्र पहिले आउट गरेकाे, गलत तरिकाले आफ्नाे मान्छे भर्ती गर्न खाेजेकाे आराेप लगाउँदै परिक्षामा आफ्नाे नाम नस्किए पछि गाैरी सन्ज्याल ले दाेस्राे चरणमा परीक्षा दिईरहेका काे परिक्षार्थी काे कापी खाेसेर च्यातेर ल्याएर जलाईदिएका हुन्। सरस्वती माध्यमिक विद्यालय बुढगाँउ का प्रधानध्यापक मनीलाल सञ्ज्याल ले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *