अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

सान्नी त्रिवेणीमा उपाध्यक्षका देवरकाे दादागिरी – नाम नस्किएपछि परिक्षार्थीकाे कापि खाेसेर च्यातिदिए

१९ मंसिर २०८०, मंगलबार

कालिकाेट- सरस्वती माध्यमिक विद्यालय बुढगाँउमा आज भएकाे परिक्षामा परिक्षार्थीकाे कापी खाेसेर एक युवकले च्यात्तिदिएका छन् । कालिकोट जिल्ला सान्नित्रीबेणि गाउँपालिका वडा नं.६ स्थित सरस्वती माविमा अंग्रेजी विषय शिक्षकको रिक्तता पुर्ति गर्न विज्ञापन खाेलिएकाे थियाे ।

हिजो मंसिर १८ गते भएको लिखित परिक्षामा ४ जना सहभागी भएका थिए जसमा गाँउपालिका उपाध्यक्ष पार्वती सन्ज्यालका देवर गाैरी सन्ज्यालले पनि परीक्षा दिएका थिए । ४ जना परिक्षाथी को नाम ,गौरी प्रसाद सञ्ज्याल ,विष्णु गुरुङ,यज्ञ राज बुढा,प्रभुराज सिम्खडापहिलो चरणको आईक्यु र जिके परिक्षामा २ जनाकाे मात्रै नाम निस्कियाे जुन नाम, विष्णु गुरुङ,यज्ञ राज बुढा को नाम निस्केको थियो ।

जसमा गाैरी सञ्ज्याल र,प्रबुराज सिम्खडा काे नाम निस्किएन् । गाउँपालिका अध्यक्षकाे मनाेमानीमा प्रश्नपत्र पहिले आउट गरेकाे, गलत तरिकाले आफ्नाे मान्छे भर्ती गर्न खाेजेकाे आराेप लगाउँदै परिक्षामा आफ्नाे नाम नस्किए पछि गाैरी सन्ज्याल ले दाेस्राे चरणमा परीक्षा दिईरहेका काे परिक्षार्थी काे कापी खाेसेर च्यातेर ल्याएर जलाईदिएका हुन्। सरस्वती माध्यमिक विद्यालय बुढगाँउ का प्रधानध्यापक मनीलाल सञ्ज्याल ले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *