अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

प्रगतिशील महिला समूहले गर्‍यो सडक नाटक प्रदर्शन : नाटकमा महिला हिंसालाई चित्रण

सनिवार प्रगतिशील स्वावलम्बी समुहले ३२ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन। उक्त नाटक धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउपालिका ७ बडहरेमा गरिएको थियोे।

नाटकको माध्यमद्वारा महिलामाथी हुने हिंसा र छोराछोरीबिच हुने बिभेदलाई चित्रण गारिएको उक्त समुहले बताएको छ। त्यस्तै अहिले अन्तर्राष्ट्रिय रुपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चलिरहेको लैंगिक हिंसा विरुद्धको अभियानलाई सार्थक बनाउन यो नाटक गरेको बताएका छन।

प्रगतिशील स्वावलम्बी महिला समुहले नाटक सुरु हुन पुर्व सुकौरा , बडहरे र खहरेसम्म नारा जूलूस कार्यक्रम निकालेका थिए। उक्त कार्यक्रममा महिला हिंसा अन्त्य गरौँ , महिलालाई तिरस्कार होईन माया गरौं , महिलाको अधिकार सुनिश्चित गरौँ , महिलालाई घरको चार किल्लामा मात्र सिमित नगरौं जस्ता नाराहरु देख्न सकिन्थ्यो।

नारा जूलूस कार्यक्रममा त्रिपुरेश्वर ३ उपशाखा तथा सल्यानकोट प्रहरी चौकीको समेत  सहकार्य तथा साझेदारी रहेको थियोे। दिउँसो २ बजे बडहरेमा आयोजित सडक नाटक हेर्न  खहरे , बडहरे , सुकौरा र गणेशस्थान निबासी ब्यक्तिहरुको उपस्तिथिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *