अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

प्रगतिशील महिला समूहले गर्‍यो सडक नाटक प्रदर्शन : नाटकमा महिला हिंसालाई चित्रण

सनिवार प्रगतिशील स्वावलम्बी समुहले ३२ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन। उक्त नाटक धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउपालिका ७ बडहरेमा गरिएको थियोे।

नाटकको माध्यमद्वारा महिलामाथी हुने हिंसा र छोराछोरीबिच हुने बिभेदलाई चित्रण गारिएको उक्त समुहले बताएको छ। त्यस्तै अहिले अन्तर्राष्ट्रिय रुपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चलिरहेको लैंगिक हिंसा विरुद्धको अभियानलाई सार्थक बनाउन यो नाटक गरेको बताएका छन।

प्रगतिशील स्वावलम्बी महिला समुहले नाटक सुरु हुन पुर्व सुकौरा , बडहरे र खहरेसम्म नारा जूलूस कार्यक्रम निकालेका थिए। उक्त कार्यक्रममा महिला हिंसा अन्त्य गरौँ , महिलालाई तिरस्कार होईन माया गरौं , महिलाको अधिकार सुनिश्चित गरौँ , महिलालाई घरको चार किल्लामा मात्र सिमित नगरौं जस्ता नाराहरु देख्न सकिन्थ्यो।

नारा जूलूस कार्यक्रममा त्रिपुरेश्वर ३ उपशाखा तथा सल्यानकोट प्रहरी चौकीको समेत  सहकार्य तथा साझेदारी रहेको थियोे। दिउँसो २ बजे बडहरेमा आयोजित सडक नाटक हेर्न  खहरे , बडहरे , सुकौरा र गणेशस्थान निबासी ब्यक्तिहरुको उपस्तिथिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *