अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

बिदेश तिर तिव्र गतिमा हुने विकास देखेर म छक्कै छु : उपमेयर चौधरी

सागर सुबेदी , तुलसीपुर,मंसिर १५ 

तुलसीपुर उपमहानगरपालिका कि उप मेयर स्यानी चौधरीले आफु बिदेश तिरको तिव्र गतिमा हुने विकास देखेर छक्कै परेको बताएकि छिन । आज तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित कवडहलमा भएको शारिरिक अपाङ्गता भएका व्यक्तिहरूको टेबलटेनिस प्रतियोगितामा प्रमुख अतिथि को रुपमा पाल्नु भएकि चौधरी ले आफ्नो मन्तव्य राख्दै यसो बताएकि हुन । आ

उनले‌ भनेकि छिन : “हाम्रो देशमा‌ कुनै पनि विकास गर्दा विभिन्न बाहना तथा सिस्टम को बाहना मा ढिला सुस्ति हुने गर्दछ तर बिदेश तिर हुने विकास निर्माण को कार्य यति तिव्र गतिमा हुन्छ कि म आफै पनि छक्क परेकि हुन्छु ।‌”

 

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका मा कहिल्यै बजेट त कहिल्यै अन्य विभिन्न बाहना मा विकास निर्माण का काममा ढिला सुस्ती देखिएको छ । जसमा जन प्रतिनिधि ले कानुन , निति ,नियम बनाएर विकास गर्नु पर्ने मा बिदेशी विकास देखेर छक्क परेको बताउनु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *