अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

बिदेश तिर तिव्र गतिमा हुने विकास देखेर म छक्कै छु : उपमेयर चौधरी

सागर सुबेदी , तुलसीपुर,मंसिर १५ 

तुलसीपुर उपमहानगरपालिका कि उप मेयर स्यानी चौधरीले आफु बिदेश तिरको तिव्र गतिमा हुने विकास देखेर छक्कै परेको बताएकि छिन । आज तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित कवडहलमा भएको शारिरिक अपाङ्गता भएका व्यक्तिहरूको टेबलटेनिस प्रतियोगितामा प्रमुख अतिथि को रुपमा पाल्नु भएकि चौधरी ले आफ्नो मन्तव्य राख्दै यसो बताएकि हुन । आ

उनले‌ भनेकि छिन : “हाम्रो देशमा‌ कुनै पनि विकास गर्दा विभिन्न बाहना तथा सिस्टम को बाहना मा ढिला सुस्ति हुने गर्दछ तर बिदेश तिर हुने विकास निर्माण को कार्य यति तिव्र गतिमा हुन्छ कि म आफै पनि छक्क परेकि हुन्छु ।‌”

 

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका मा कहिल्यै बजेट त कहिल्यै अन्य विभिन्न बाहना मा विकास निर्माण का काममा ढिला सुस्ती देखिएको छ । जसमा जन प्रतिनिधि ले कानुन , निति ,नियम बनाएर विकास गर्नु पर्ने मा बिदेशी विकास देखेर छक्क परेको बताउनु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *