अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

शिखा बोर्डिङ मा २ दिने Motivational Programme सम्पन्न

तुलसीपुर,मंसिर,१२

दाङको तुलसीपुर मा सन्चालित शिखा इङ्लिस बोर्डिङ स्कुल ले आफ्ना बिद्यार्थी हरुलाइ २ दिने मोटिभेसनल कक्षा सन्चालन गरेको छ ।

विद्यालय मा कक्षा ५ देखि कक्षा १० सम्म अध्ययन गरि रहेका विद्यार्थी हरुलाइ मोटिभेसनल स्पिकर तथा लाइफ कोच विष्णु कुमार देवकोटा द्वारा विद्यार्थी लाइ लक्ष्य निर्धारण तथा अन्य व्यावहारिक बिषयमा ज्ञान दिइएको थियो ।

 

बिद्यार्थी हरुलाइ अध्ययन मा आकर्षण गर्ने , लक्ष्य निर्धारण तथा निर्धारित लक्ष्य प्राप्ती मा ध्यान केन्द्रित गर्ने लगायत नैतिकवान तथा सफल व्यक्ति कसरी बन्ने भन्ने बिषय मा क्लास दिइएको हो ।

 

यस वर्ष LIONS CLUB OF DANG को सभा हल , तुलसीपुर ६ गाइडहर मा कार्यक्रम आयोजना गरिएकोले थियो भने विद्यालय ले प्रत्येक बर्ष विद्यालयको बार्षिक पात्रो मै कार्यक्रम लाइ समावेश गरि ख्यातिप्राप्त मोटिभेसनल स्पिकर तथा लाइफ कोच द्वारा आफ्ना बिद्यार्थी हरुलाइ मोटिभेसनल कक्षा सन्चालन गर्दै आएको छ ।

 

मोटिभेसनल स्पिकर तथा लाइफ कोच को रुपमा परिचित विष्णु कुमार देवकोटा पछिल्लो समय चर्चामा आउने ख्याति प्राप्त मोटिभेसनल स्पिकर तथा लाइफ कोच हुन ।यो फिल्डमा उनको १७ बर्ष लामो अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *