अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

शिखा बोर्डिङ मा २ दिने Motivational Programme सम्पन्न

तुलसीपुर,मंसिर,१२

दाङको तुलसीपुर मा सन्चालित शिखा इङ्लिस बोर्डिङ स्कुल ले आफ्ना बिद्यार्थी हरुलाइ २ दिने मोटिभेसनल कक्षा सन्चालन गरेको छ ।

विद्यालय मा कक्षा ५ देखि कक्षा १० सम्म अध्ययन गरि रहेका विद्यार्थी हरुलाइ मोटिभेसनल स्पिकर तथा लाइफ कोच विष्णु कुमार देवकोटा द्वारा विद्यार्थी लाइ लक्ष्य निर्धारण तथा अन्य व्यावहारिक बिषयमा ज्ञान दिइएको थियो ।

 

बिद्यार्थी हरुलाइ अध्ययन मा आकर्षण गर्ने , लक्ष्य निर्धारण तथा निर्धारित लक्ष्य प्राप्ती मा ध्यान केन्द्रित गर्ने लगायत नैतिकवान तथा सफल व्यक्ति कसरी बन्ने भन्ने बिषय मा क्लास दिइएको हो ।

 

यस वर्ष LIONS CLUB OF DANG को सभा हल , तुलसीपुर ६ गाइडहर मा कार्यक्रम आयोजना गरिएकोले थियो भने विद्यालय ले प्रत्येक बर्ष विद्यालयको बार्षिक पात्रो मै कार्यक्रम लाइ समावेश गरि ख्यातिप्राप्त मोटिभेसनल स्पिकर तथा लाइफ कोच द्वारा आफ्ना बिद्यार्थी हरुलाइ मोटिभेसनल कक्षा सन्चालन गर्दै आएको छ ।

 

मोटिभेसनल स्पिकर तथा लाइफ कोच को रुपमा परिचित विष्णु कुमार देवकोटा पछिल्लो समय चर्चामा आउने ख्याति प्राप्त मोटिभेसनल स्पिकर तथा लाइफ कोच हुन ।यो फिल्डमा उनको १७ बर्ष लामो अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *