अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

तुलसीपुर उपमहानगर नगर प्रहरी ले उठाएको सामान के गर्छ ? कहाँ जान्छ ?

 

सागर सुबेदी तुलसीपुर, मंसिर ५

 

पछिल्लो समय हामी सबैले देख्ने गछौँ नगर प्रहरी ले सडक छेउछाउमा सुपा, छिट्नी, तथा ठेला व्यापार गर्नेहरुको सामान नगर प्रहरी ले सिठ्ठी फुक्दै आउँछ अनी उठाएर लैजाने गर्दछ । हामी सबैको चासो को बिषय के रहेको थियो भने के गर्छ होला नगर प्रहरीले उठाएका सामान, ठेला के फिर्ता गर्छ होला ? के जरिवाना तिराउँछ होला ?

 

cntpress संवाददाता ले तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा सँग गरिएको कुराकानी उहाँले जफत गरिएका ठेला लगायत अन्य सामानहरु फिर्ता नदिने गरेको बताउनु भएको छ । तुलसिपुर उपमहानगरपालिका जिन्सी शाखाले सूचना निकाली लिलाम बिक्री गर्ने बताउनु भएको छ। पहिले पहिले फिर्ता गरेको तर जरिवाना तिराइ फिर्ता गर्दा पनि बारबार ठेला तथा सडक छेउछाउमा व्यापार गरिरहेको पाइए पछि पछिल्लो समयमा भने जफत गरि लिलाम बिक्रि गर्ने बताउनुभयो ।

 

साथै अन्य तरकारी, फलफूल लयागत छिट्टै बिग्रने सामानहरुलाइ भने उपभोक्ता हित संरक्षण शाखा, नगर प्रहरी लगायतको उपस्थित मा मुचुल्का तयार पारी नष्ट गर्ने गरेको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *