अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

सहयोग संकलन गरेर भुकम्प पिडित लाई सहयोग

दाङ , मंसिर , ०७ 

दाङको एक समुह ले घोराही को एक चोकमा सहयोग संकलन गरि भुकम्प पिडित लाई सहयोग गरेको छ । दाङको घोराही बजार स्थित तुलसीपुर चोकमा सहयोग को लागी दान पेटी राखी संकलन गरिएको‌ रकम भुकुम्प‌ पिडित हरुलाइ सहयोग गरिएको छ । समाज सेवि तथा धार्मिक अभियान्ता तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासि उपेन्द्र पौडेल को नेतृत्व मा जय जिब धार्मिक युवा समुह ले घोराही मा सहयोग संकलन गरेको थियोे । सहयोग बाफत संकलित रकम अभियान ले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोष को खातामा जम्मा गरिदिएको छ ।

सहयोग संकलन गर्दा गोप्य दानबाट रु.४६५० ( चार हजार छ सय पचास मात्र ) र सहयोग बाट रु.६४५५ ( छ हजार चार सय पचपन्न मात्र ) गरी जम्मा रु.११११५( एघार हजार एक सय पन्ध्र मात्र ) प्रधानमन्त्री .दै.स. कोषको खातामा‌ जम्मा गरिदिएको छ

गत कात्तिक १७ गते आएको भुकम्प ले जाजरकोट जिल्लाको नलगाड नगरपालिका र रुकुम पश्चिम को आठबिसकोट नगरपालिका मा धेरै जनधनको क्षति पुर्याएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *