अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

सहयोग संकलन गरेर भुकम्प पिडित लाई सहयोग

दाङ , मंसिर , ०७ 

दाङको एक समुह ले घोराही को एक चोकमा सहयोग संकलन गरि भुकम्प पिडित लाई सहयोग गरेको छ । दाङको घोराही बजार स्थित तुलसीपुर चोकमा सहयोग को लागी दान पेटी राखी संकलन गरिएको‌ रकम भुकुम्प‌ पिडित हरुलाइ सहयोग गरिएको छ । समाज सेवि तथा धार्मिक अभियान्ता तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासि उपेन्द्र पौडेल को नेतृत्व मा जय जिब धार्मिक युवा समुह ले घोराही मा सहयोग संकलन गरेको थियोे । सहयोग बाफत संकलित रकम अभियान ले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोष को खातामा जम्मा गरिदिएको छ ।

सहयोग संकलन गर्दा गोप्य दानबाट रु.४६५० ( चार हजार छ सय पचास मात्र ) र सहयोग बाट रु.६४५५ ( छ हजार चार सय पचपन्न मात्र ) गरी जम्मा रु.११११५( एघार हजार एक सय पन्ध्र मात्र ) प्रधानमन्त्री .दै.स. कोषको खातामा‌ जम्मा गरिदिएको छ

गत कात्तिक १७ गते आएको भुकम्प ले जाजरकोट जिल्लाको नलगाड नगरपालिका र रुकुम पश्चिम को आठबिसकोट नगरपालिका मा धेरै जनधनको क्षति पुर्याएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *