अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

राजनितीज्ञे गुंडा दिपक बर्माको अदालतमाथि अविश्वास जगाउने दुस्साहस

मंसिर ६ नेपालगन्ज

आफूलाई वडा अध्यक्ष बताउने नेपालगन्ज उप.महानगरपालिका १८ का दिपक बर्माले सर्बोच्च अदालतले दिएको आदेशलाई एक बर्ष देखि लत्याउदै आएका छन ।

 

वडा न:१८ मा रहेको १०३ कित्ता नम्बरको सरकारी बाटोको जमिनमा केहि ब्यक्तिले बर्षौ देखी कब्जा जमाउदै आएपछि जिल्ला अदालत बाँके हुँदै सर्बोच्च अदालतले समेत उक्त जमिन खाली गर्न आदेश दिएको एक बर्ष बितिसक्दा पनि वडा अध्यक्ष बर्माले भोटको राजनीति गर्दै आएको स्थानीयले बताउने गरेकाछन ।

 

नेपालगन्ज उ.प.महानगरपालिका का उपमेयर करुदिन राइले आफैं सर्बोच्च अदालतको आदेश पलना गर्नुपर्ने बताउदै नक्सा पास नगरी सरकारी जमिनमा रहेका भवन परिसरको फेन्सिङ टिनटहरा हटाउने क्रममार गैरसंवैधानिक, गैरकानुनी तरिका र क्षेत्राधिकारको दुरुपयोग गर्दै नगर प्रहरी कर्मचारी माथी समेत दुव्र्यवहार गर्दै आएका छन ।

 

अदालतको आदेशलाई अध्यक्ष बर्माले अदालतको आदेश नमान्ने घोषणा गरे लगत्तै नगरपालिकाको डोजर सहित नगर प्रहरीलाई समेत धकधम्की दिदै फर्काएकाछन ।

 

यहीँ कानुन र संविधानलाई टेकेर वडा अध्यक्ष बनेका बर्माले जहाँ अदालतलाई मान्नेवाला छैन । भन्दै घिनलाग्दो जवाफ दिएकाछन ।

 

अदालतको आदेश नमान्ने नेपालगन्ज उ.प.महानगरपालिका का वडा अध्यक्ष बर्माले छोटे राजाको उदाहरण दिदै गर्दा संविधान, विधि र पद्धति विरुद्धको अराजक प्रतिक्रिया भएको कानुनका जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *