अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

शान्तिनगरको सबैभन्दा ठुलो मेला बगिया मेला के २०० बर्ष पुरानो हो त ? इतिहाँस र वतर्मान अवस्था यस्ताे छ

सागर सुबेदी , दाङ, मंसिर ०६
दाङको शान्तिनगर गाउपालिकाको सबैभन्दा ठुलो मेला नाम ले चिनिने बगिया मेला २०० बर्ष पुरानो मेला हो भन्ने जनविश्वास रहेको छ । साथै आयोजक बगिया मेला सांस्कृतिक संरक्षण समिती पनि २०० बर्ष पुरानो मेला भन्ने गरेको पाइयो तर त्यहाँका स्थानिय एक वृद्ध ले ऋल्त्एचभकक सँग कुरा गर्ने क्रममा बगिया मेला २०० बर्ष पुरानो मेला नभएको बताए । उनी भन्छन मेरो जन्म वि.सं २००८ सालमा भएको हो , म जान्ने बुझ्ने हुने बेला सम्म यो मेला लागेको थाहा पाइन बरु माथि खर्ककोट मा मेला लाग्ने गर्दथ्यो । उनी १७ , १८ बर्षको हुने बेला खर्ककोट को मेला लाग्न छाडी बगिया मेला लाग्न थालेको उनी बताउछन । वि.सं २०२७,२०२८ बाट निरन्तर यो मेला लाग्ने गरेको छ ।

ऐतिहाँसिक मेला लाग्ने यो ठाउँमा एउटा ढुङ्गा छ जसमा गौमाता अर्थात गाईको खुट्टाको आकृती छ जसलाइ हामी अहिले पनि देख्न सक्छाैँ ।

तस्बिर ः तिलक वली

तिहार पछिको दशमी तिथी को दिन आयोजना हुने बगिया मेला २ दिन सम्म लाग्ने लाग्दै एकादशी तिथीको दिन सकिने गर्दछ ।

हाम्रो इतिहाँस हाम्रो मान , बगिया मेला पश्चिम दाङको सांस्कृतिक पहिचान भन्ने नारा सहित स्थानिय उत्पादनको बिक्रि वितरण तथा कला प्रदर्शनी गर्दै यो बर्ष पनि सन्चालन गरिएको छ भने मेला को प्रमुख अतिथीको रुपमा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्की ले आतिथ्यथा ग्रहण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *