अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

कपुरकोट को सबैभन्दा ठुलो मेला लिसेपानी मेला ( रुम्टीलेक मेला ) ( भिडियाे सहित )

सागर सुबेदी , मंसिर ०२ , सल्यान
सल्यान जिल्ला कपुरकोट गाउँपालिका को सबैभन्दा ठुलो मेला हो लिसेपानी मेला अर्थात रुम्टीलेक मा लाग्ने रुम्टी मेला । प्रत्येक बर्ष तिहारको तेस्रो लाग्ने पौराणिक मेला यस बर्ष पनि लागेको हो । परापूर्व कालमा तिहारको दिन भाइ टिका छुटेका दिदि बहिनी दाजु भाई यस ठाउँमा भेट भई सिद्ध लाई साँक्षी राखेर टिका लगाउँथे र दुखःसुख साटासाट गर्थे भन्ने बुढापाका को मुख बाट सुन्न सकिन्छ । तर पछिल्लो समय भने बदलिदोँ समय र परिभेष सँगै यस ठाँउमा मौलिक संस्कृती झल्कने टप्पा, सोरठी, लहरे, लिसेपा, पैस्यारू जस्ता नाचगान , बाजा गाजाको ताल सँगै इतिहाँस ताजा बनाउने लोक नृत्य र खेलकुद तथा स्थानीय उत्पादनलाइ टेवा पूर्याउने गरी मेला लाग्ने गर्दछ ।
स्थानीय उत्पादनको बिक्रि बितरण तथा प्रचारप्रसारको भरपर्दाे माध्यम बन्दै गएको मेलाहरुमा स्थानीय सरकार ले पनि चासो देखाएको पाइन्छ भने ऐतिहासिक रुम्टीलेक मेला ( लिसेपानी मेला ) को अस्तित्व बचाइराख्न कपुरकोट गाँउपालिकाले आबश्यक पहल तथा सहयोग गर्ने बताएको छ ।

सल्यान जिल्लामा लाग्ने यस्ता साना ठुला मेलामा छिमेकी जिल्ला दाङ , रोल्पा , रुकुम बाट अाउने मानिस तथा स्थानीय गरी हजाराँै संख्यामा मानिसको भिड देखिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *