अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

कपुरकोट को सबैभन्दा ठुलो मेला लिसेपानी मेला ( रुम्टीलेक मेला ) ( भिडियाे सहित )

सागर सुबेदी , मंसिर ०२ , सल्यान
सल्यान जिल्ला कपुरकोट गाउँपालिका को सबैभन्दा ठुलो मेला हो लिसेपानी मेला अर्थात रुम्टीलेक मा लाग्ने रुम्टी मेला । प्रत्येक बर्ष तिहारको तेस्रो लाग्ने पौराणिक मेला यस बर्ष पनि लागेको हो । परापूर्व कालमा तिहारको दिन भाइ टिका छुटेका दिदि बहिनी दाजु भाई यस ठाउँमा भेट भई सिद्ध लाई साँक्षी राखेर टिका लगाउँथे र दुखःसुख साटासाट गर्थे भन्ने बुढापाका को मुख बाट सुन्न सकिन्छ । तर पछिल्लो समय भने बदलिदोँ समय र परिभेष सँगै यस ठाँउमा मौलिक संस्कृती झल्कने टप्पा, सोरठी, लहरे, लिसेपा, पैस्यारू जस्ता नाचगान , बाजा गाजाको ताल सँगै इतिहाँस ताजा बनाउने लोक नृत्य र खेलकुद तथा स्थानीय उत्पादनलाइ टेवा पूर्याउने गरी मेला लाग्ने गर्दछ ।
स्थानीय उत्पादनको बिक्रि बितरण तथा प्रचारप्रसारको भरपर्दाे माध्यम बन्दै गएको मेलाहरुमा स्थानीय सरकार ले पनि चासो देखाएको पाइन्छ भने ऐतिहासिक रुम्टीलेक मेला ( लिसेपानी मेला ) को अस्तित्व बचाइराख्न कपुरकोट गाँउपालिकाले आबश्यक पहल तथा सहयोग गर्ने बताएको छ ।

सल्यान जिल्लामा लाग्ने यस्ता साना ठुला मेलामा छिमेकी जिल्ला दाङ , रोल्पा , रुकुम बाट अाउने मानिस तथा स्थानीय गरी हजाराँै संख्यामा मानिसको भिड देखिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *