अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

मङ्सिर महिना श्रवण – पंण्डित बालमुकुन्द देवकोटा 

मिति २०८० साल मङ्सिर १ गते शुक्रबार वृश्चिक (मार्गशिर्ष)संक्रान्ति ,पिंगला नामसंवत्सर, दक्षिणायन ,हेमन्तऋतु कार्तिक शुक्लपक्ष चतुर्थी तिथी बिहान ११ / ३९ बजेसम्म त्यस उप्रान्त पंचमी तिथी आरम्भ पूर्वषाढा नक्षत्र ,शूल योग ,बव करण ,श्रीसूर्यनारायण मङ्सिर १ गते अपरान्ह: १ / २१ बजेबाट तुला राशि समापन गरेर वृश्चिक राशिमा प्रवेश गर्नुहुनेछ भने शरदऋतु समापन भएर हेमन्तऋतु आरम्भ हुनेछ।त्यसैले यो दिनलाई विष्णुपदी नाम गरेको वृश्चिक संक्रान्ति भनिन्छ।यो महिनाको देवताको नाम केशव ,देवीको नाम विशालाक्षि ,सूर्यको नाम मित्र हो।यो दिन वृश्चिक राशिमा सूर्य: धनु राशिमा चन्द्र: र मेष राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको} गरेको फल प्राप्त हुने छ।
पं-बालमुकुन्द देबकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *