अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

कार्तिक २९ गते बुधबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८०/०७/२९ बुधवार
कार्तिक शुक्ल पक्ष द्वितीया तिथि
यम द्वितीया,भाइ टीका,(किजा पूजा) १०:५१ मा भाइ टीका को शुभ साहित

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
क्रोध बड्ने छ,आर्थिक समस्या झेल्नु पर्ने छ,नसोचेको धन खर्च हुने समय छ,धैर्यता ले निरन्तर प्रयत्न गर्नु पर्ने समय छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
प्रेम सम्बन्ध सुमधुर रहने छ,ब्यवहारिक पक्ष ले तनाब भयेता पनि आत्मिय ब्यक्तिबाट खुसी मिल्ने छ,प्रेम सद्भाव बड्ने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
सोचेका कार्यमा ब्यवधान आउन सक्छ,बाहिरी हासो खुसी रहेता पनि मन मा चिन्ता बड्ने छ,स्वास्थ्य मा समस्या आउन सक्छ,प्रेम सम्बन्ध मा वाद विवाद हुन सक्छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
राजनितिक क्षेत्र मा आवद्ध हरुका निमित्त घातक समय छ,रोजगारी गर्ने हरुका लागि कठिन समय छ,आर्थिक लाभ भने हुने छ,धार्मिक कार्यमा मन लाग्ने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
सकारात्मक उर्जा वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,सामाजिक कार्य बाट मान प्रतिष्ठा बड्ने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
उच्च पदस्थ ब्यक्ती बाट सहयोग प्राप्त हुने छ,कारोवार राम्रो रहने छ,पारिवारिक जमघट ले मन प्रसन्न रहने छ,आय आर्जन का माध्यम हरु मध्यम रहने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
स्वास्थ्य मा समस्या देखिन सक्छ,आम्दानी भन्दा खर्च बडिहुने समय छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
मान सम्मान बड्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ,मनोरञ्जन का कार्यमा सहभागी बन्ने अवसर मिल्ने छ,आकस्मिक धन लाभ हुने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
पदोन्नतिको समय छ,नया कार्ययोजना बन्ने छन,काम मा उत्साह बड्ने छ,सहकार्य बाट सफलता मिल्ने छ,मित्रबाट सहयोग मिल्ने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सारिरिक आलस्यता बड्ने छ,परिश्रम अधिक सफलता कम मिल्नाले मन खिन्न रहने छ,साथी सङ्गी सङ्ग को भलाकुसारी ले मन प्रसन्न रहने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
ब्यवसाय को क्षेत्र मन्दी रहने छ,सामाजिक क्षेत्र सफल रहने छ,नजिक को मित्रबाट सहयोग मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
नसोचेको धन लाभ हुने समय छ,माङ्गलिक तथा धार्मिक कार्यमा सहभागिहुने अवसर मिल्ने छ,सोचेका कार्य मा सफलता मिल्ने छ।

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा निस्किदैहुनुहुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्तलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको रक्षा गर्नु हुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *