अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

कार्तिक २७ गते सोमबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०७/२७ सोमवार

कार्तिक कृष्ण पक्ष औशी तिथि

दर्शश्राद्ध,सोमवारे औशी,गाई पूजा,हलो वार्ने,

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

आफैमा कम्जोर महसुस हुने छ,शारिरिक आलस्यता बड्ने छ,नसोचेको धन खर्च हुने छ,वाद विवाद मा फस्न सकिने समय छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

दाम्पत्यजीवन मा बैचारिक ब्यवधान आउन सक्छ,सन्तानबाट भने खुसी मिल्ने छ,खर्च बड्ने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मनोरञ्जन मा समय ब्यतित हुने छ,मनोरम यात्राको योग रहेको छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने समय छ,मित्रबाट सहयोग मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

धार्मिक कार्यमा मन लाग्ने छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,आफन्तबाट सहयोग प्राप्त हुने छ,आय आर्जन राम्रो रहने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

रोजगारिमा आवद्ध हरुको लागि कठिन परिश्रम गर्नु पर्ने छ,दण्ड तिर्नु पर्ने हुन सक्छ,पैतृक धन बाट लाभ मिल्ने समय छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

उच्च पदस्थ ब्यक्तिहरुबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,आय आर्जन का क्षेत्र हरु सहज बन्ने छन।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

खर्चिलो समय छ,वादविवाद मा फस्न सकिन्छ,ब्यर्थका झन्झट मा समय ब्यतित हुने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

सामाजिक मान सम्मान मिल्ने छ,पारिवारिक मनोरञ्जन मा समय ब्यतित हुने छ,नियमित कार्य सहज बन्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

नसोचेको धन प्राप्त हुने छ,बोलिले समाज लाई आकर्शित गर्ने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

दाजु भाइ मा मेलमिलाप रहने छ,आपसी सहकार्यबाट लाभ मिल्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,धन फस्न सक्छ बिचार पुर्याउनुपर्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बैदेसिक क्षेत्र बाट लाभ मिल्ने छ,पारिवारिक सहकार्य ले सफलता मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

शैक्षिक क्षेतबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध प्रगाढ बन्ने छ,पेट को समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ।

 

राशिले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

            मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *