अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

तुलसीपुरमा जीप दुर्घटना : १४ जना घाइते ( नामसहित )

तुलसीपुर , २६ कार्तिक । दाङको तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ३ साजवास कल्लेबाट तुलसीपुरबजार तर्फ आउंदैन गरेको यात्रु वाहक जीप तुलसीपुर ४ मा दुर्घटनामा परेको हो । विपरित दिसाबाट आइरहेको अटोरिक्सालाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा परी तुलसीपुर ३ का ३५ वर्षीय अम्मर बस्नेत, तुलसीपुर ३ राम्री की ४५ वर्षीय अमृता थापा ,तुलसीपुर ३ सिद्दधाराकी धन कुमारी घर्ती, तुलसीपुर ३ कल्लेका पुष्प बोहरा, तुलसीपुर ३ टुनापानीका ४२ वर्षीय नर बहादुर थापा, तुलसीपुर ३ राम्रीकी २३ वर्षीया टिका कुमारी राना, तुलसीपुर ३ कल्ले का २५ वर्षीय सुवास पुन, कल्ले कै ५ वर्षीय निश्चल पुन, तुलसीपुर ३ राम्री की ४० वर्षीय कमला घर्ती घाइते भएका छन् ।

 

त्यस्तै तुलसीपुर ३ टुनापानी की शान्ती पुन, टुनापानी कै २२ बर्षीया रेजिना पुन, ३ बर्षीया आकृती पुन, सल्यान कपुरकोट गाउँपालिका वडा नंं।३ धैरेनीकी १७ बर्षीया सुस्मिता बोहरा र वडा नम्बर ४ धनाबांग का २३ वर्षीय करण बोहरा घाइते भएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *