अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

कर्णाली युवा परिषद्को संयोजकमा प्रकाश काफ्ले निर्वाचित

नेपाल स्काउट कर्णाली प्रदेशले प्रकाश काफ्ले को संयोजकतो मा ११ सदस्यीय प्रदेश युवा परिषद् गठन गरेको छ ।
कार्तिक २० गते बाट संचालित ६ दिने शान्ति र सुरक्षा तथा युवा मञ्च तालिममा कर्णालीका सम्पूर्ण जिल्लाका युवा हरु उपस्थित रहेका थिए । कार्यक्रममा नेपाल स्काउटको राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी , ओजम कन्सल्टटेन्ट तथा राष्ट्रिय प्रशिक्षक देवराज घिमिरे ,कर्णाली प्रदेश संयोजक कमल बोहोरा लगायत अथिती को उपस्थित रहेको थियो ।

उक्त युवा मञ्चबाट प्रकाश काफ्ले को संयोजकतो मा बिन्दु कार्की, हिक्मत भण्डारी, झरना कार्की, कोशिका न्यौपाने, मुस्कान अधिकारी, पूजा कुमारी बि.सी, शिमोन पुलमी मगर, टिकाराम गिरी, उमेश शाही र उत्तम पौड्याल सदस्य मा निर्वाचित भएका छन् ।

राष्ट्रिय स्काउट संयोजक लोकबहादुर भण्डारीको उपस्थितिमा प्रदेश युवा परिषद्का सबै सदस्यले सपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *