अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

तुलसीपुरमा गरिब परिवार पहिचान को लागी तथ्याङ्क संकलन सुरु : ३२ गणक ४ सुपरिवेक्षक परिचालन

सागर सुबेदी , तुलसीपुर , कार्तिक २४

दाङको तुलसीपुर उपमहानगरपालिका ले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत आवश्यक तथ्याङ्क संकलन गर्न सुरु गरेको छ । हिजो कार्तिक २३ गते देखि पालिका का सबै वडाहरुमा एकैसाथ ३२ जना गणक र ४ जना सुपरिवेक्षक परिचालन गरेको हो । नेपाल सरकार भुमी व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत पहिलो चरणको तथ्याङ्क संकलन कार्य सुरु भएको छ । गणक तथा सुपरिवेक्षक ले ४ महिना भित्र संकलन गर्ने तथ्याङ्कमा नगरवासी हरुको व्यक्तिगत, पारिवारिक र आर्थिक अवस्थाको बारेमा तथ्याङ्क सङ्कलन गरी प्राप्त तथ्याङ्क को विश्लेषण पश्चात सुची तयार गरिनेछ । तयार पारिएको सुची लाइ नगर ले दावी बिरोध को सूचना सार्वजनिक गरी दावी बिरोध नआएका तथ्याङ्क को अन्तिम सुची तयार पारी भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय बाट राज्य सुविधा परिचय पत्र कार्ड प्रदान गरिने तुलसीपुर उपमहानगरपालिका का सूचना अधिकृत बाबुराम न्यौपाने ले बताउनुभयो ।

मन्त्रालय ले वि.सं २०७६ साल देखि नै तथ्याङ्क संकलन गर्न सुरु गर्ने बताए‌ पनि कोभिड महामारी लगायत अन्य प्राविधिक समस्या का कारण कार्यक्रम सन्चालन हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *