अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

तुलसीपुरमा गरिब परिवार पहिचान को लागी तथ्याङ्क संकलन सुरु : ३२ गणक ४ सुपरिवेक्षक परिचालन

सागर सुबेदी , तुलसीपुर , कार्तिक २४

दाङको तुलसीपुर उपमहानगरपालिका ले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत आवश्यक तथ्याङ्क संकलन गर्न सुरु गरेको छ । हिजो कार्तिक २३ गते देखि पालिका का सबै वडाहरुमा एकैसाथ ३२ जना गणक र ४ जना सुपरिवेक्षक परिचालन गरेको हो । नेपाल सरकार भुमी व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत पहिलो चरणको तथ्याङ्क संकलन कार्य सुरु भएको छ । गणक तथा सुपरिवेक्षक ले ४ महिना भित्र संकलन गर्ने तथ्याङ्कमा नगरवासी हरुको व्यक्तिगत, पारिवारिक र आर्थिक अवस्थाको बारेमा तथ्याङ्क सङ्कलन गरी प्राप्त तथ्याङ्क को विश्लेषण पश्चात सुची तयार गरिनेछ । तयार पारिएको सुची लाइ नगर ले दावी बिरोध को सूचना सार्वजनिक गरी दावी बिरोध नआएका तथ्याङ्क को अन्तिम सुची तयार पारी भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय बाट राज्य सुविधा परिचय पत्र कार्ड प्रदान गरिने तुलसीपुर उपमहानगरपालिका का सूचना अधिकृत बाबुराम न्यौपाने ले बताउनुभयो ।

मन्त्रालय ले वि.सं २०७६ साल देखि नै तथ्याङ्क संकलन गर्न सुरु गर्ने बताए‌ पनि कोभिड महामारी लगायत अन्य प्राविधिक समस्या का कारण कार्यक्रम सन्चालन हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *