अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

रेडक्रस तुलसीपुर उपशाखामा रगत अभाव , रक्तदान गर्न अपिल

सागर सुबेदी ,तुलसीपुर , कार्तिक २३

नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखामा पछिल्लो समय रगतको अभाव भएको छ । रेडक्रस मा सञ्चित रगत बिरामी लाइ दिइसकेको र चाडपर्व नजिकिए सँगै रक्तदान गर्ने हरुको कमी भएका कारण पछिल्लो समय रगत अभाव रहेको पाइएको छ । चाडपर्व नजिकिनु भन्दा पहिले धेरै दिवस पर्दा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था तथा क्लब समुहहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको तर पछिल्लो समय सबै चाडपर्व तथा खेती पातीमा व्यस्त रहेको कारण रक्तदान कार्यक्रम सन्चालन भएका छैनन जसको कारण नेपाल रेडक्रस तुलसीपुर उपशाखा मा रगतको अभाव रहेको पाइएको छ । नेपाल रेडक्रस तुलसीपुर उपशाखा ले रक्तदान गरी सहयोग गर्न समेत अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *