अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

रेडक्रस तुलसीपुर उपशाखामा रगत अभाव , रक्तदान गर्न अपिल

सागर सुबेदी ,तुलसीपुर , कार्तिक २३

नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखामा पछिल्लो समय रगतको अभाव भएको छ । रेडक्रस मा सञ्चित रगत बिरामी लाइ दिइसकेको र चाडपर्व नजिकिए सँगै रक्तदान गर्ने हरुको कमी भएका कारण पछिल्लो समय रगत अभाव रहेको पाइएको छ । चाडपर्व नजिकिनु भन्दा पहिले धेरै दिवस पर्दा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था तथा क्लब समुहहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको तर पछिल्लो समय सबै चाडपर्व तथा खेती पातीमा व्यस्त रहेको कारण रक्तदान कार्यक्रम सन्चालन भएका छैनन जसको कारण नेपाल रेडक्रस तुलसीपुर उपशाखा मा रगतको अभाव रहेको पाइएको छ । नेपाल रेडक्रस तुलसीपुर उपशाखा ले रक्तदान गरी सहयोग गर्न समेत अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *