अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

राप्ती प्रादेशिक अस्पतालमा सहायता केन्द्र को सहायता तथा सोधपुछ कक्ष उद्घाटन

तुलसीपुर, १६ कार्तिक

दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा नागरिक सहायत कक्ष तथा सोधपुछ कक्षको उद्घाटन गरिएको छ । प्रादेशिक अस्पतालमा आउने सेवाग्राहीको सहजताका लागि सहायता केन्द्र नेपालले निर्माण गरेको उक्त सहायता कक्ष ९६ हजार ३ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न गरी उद्घाटन गरेको हो । सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज वि क सेन्चुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ति प्रादेशिक अस्पतालका विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानले अस्पतालमा विरामिहरुलाइ सहायता पु¥याउन सहायता कक्षको व्यवस्था गरेर सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो । केन्द्रका कोषाध्यक्ष दुविसरा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुना वि क ले गर्नुभएको थियो । सहायता केन्द्र नेपालले समाजमा महिलाहिंसा, साइबर अपराध, प्रजनन् स्वास्थ्य, पोषण सम्बन्धि कामहरु गर्दै आएको केन्द्रका अध्यक्ष खेमराज सेन्चुरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *