अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

कर्णाली प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन, आज देखि खेल सुरु

कालिकोट, नरेश भट्टराई

तेस्रो त्रिवेणि गोल्डकप कर्णाली प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज समउद्घघाटन भयको छ। वडा न ५ का प्रथम वडा अध्यक्ष कार्यक्रममा सभाध्यक्ष कर्णाली सेवा समाजका सस्थापक अध्यक्ष तथा नेपाली काङ्ग्रेसका भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य,सान्नित्रिवेणी गाउँपालिका प्रथम वडा अध्यक्ष नरेश बम रहनु भयको थियो भने प्रमुख अतिथी आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेश माननीय मन्त्री वेदराज सिंह को प्रमुख अतिथ्यता रहेको थियो। विशेष अतिथी कर्णाली प्रदेश सभा सदस्य नेपाली काङ्ग्रेसका कर्णाली प्रदेश प्रमुख सचेतक माननिय हिक्मत बहादुर बिस्ट रहनु भयको थियो।

अतिथिहरुमा खाडाचक्र नगरप्रमुख कमल बहादुर शाही , सान्नीत्रिवेेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केशी ,उपाध्यक्ष नेपका एमाले प्रदेश कमिटी सदस्य पार्बती सिंह(सज्याल ) , नेपाली काङ्ग्रेस पार्टि सभापती अमर बहादुर शाही, नेपाली काङ्रेस प्रबक्ता तथा युबा नेता दमन बहादुर शाही, नेपाली काङ्ग्रेसका नेता पूर्व जिल्ला विकास समिति सदस्य दिप बहादुर बम, नेपाली काङ्ग्रेस महासमिति सदस्य सुशीला बम, नेपाली काङ्ग्रेसका सूचना तथा संचार बिभागका केद्रीय सदस्य कर्णाली प्रदेश प्रतिनिधि पसुबिना बम र सान्नि त्रिवेणी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु रहेका थिय

साथै नेपाली काङ्ग्रेस प्रदेश ख का पार्टी सभापति आनन्द बहादुर शाही नेपाल तरुण दल जिल्ला अध्यक्ष दमनराज शाही कर्णाली प्रदेश पत्रकार महासङ सचीव खगेन्द्र भट्टराइ र रेफ्री खेराज गिरि , प्रेम बम

कालिका मा.वी डाडा खेलका प्र.अ पुर्ण बहादुर बम ,नेपाल शिक्षक महासङका जिल्ला सचीव टाेप बहादुर बम रहनु भएको थियो। उद्घघाटन समारोहमा उदाउँदै गरेकी कालिकोट कि चेली कलाकार इप्सन सज्याल को बेजोड प्रस्तुत रहेको थियो। कार्यक्रममा प्रमुख अतिथी माननीय बेदराज सिंह ज्युलाई मायाको चिनो स्थानीय स्थरमा बनेको राडिपाखी प्रदान गरियको थियो। कार्यक्रम को समउद्घघाटन सङ्गै प्रमुख अतिथी को हात बाट रेफ्री लाइ बल हस्तान्तरण गरि भलिबल खेलको उद्घघाटन भयको थियो । भोलि देखि सम्पुर्ण खेल शुरु हुने खेलका खेल संयोजक तथा सभाध्यक्ष कर्णाली सेवा समाजका सस्थापक अध्यक्ष तथा नेपाली काङ्ग्रेसका भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य,सान्नित्रिवेणी गाउँपालिका नरेश बमले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *