अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

कार्तिक १४ गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०७/१४ मङ्गलवार

कार्तिक कृष्ण पक्ष तृतीया तिथि

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

शारिरिक आलस्यता बड्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,समय सोचे भन्दा प्रतिकुल रहने छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

सङ्घर्ष अनुरूप प्रतिफल मिल्ने समय छ,पारिवारिक चिन्ता ले सताउने छ,मित्रता को सम्बन्ध प्रगाढ रहने छ,स्वास्थ्य मा सुधार आउने छ।

 

मिथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

परिवार मा हर्ष बड्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,कठिन कार्यलाइ सहजता पूर्वक सम्पन्न गर्ने साहस बृद्धि हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

मेहनत को प्रतिफल मिल्ने समय रहेको छ,जोस र उत्साह बड्ने छ,ब्यवहारिक बिषय मा खटपट हुन सक्ने समय छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

ब्यवसाय मा राम्रो लाभ मिल्ने छ,मित्रहरुको सहायता ले कठिन कार्य पनि सहज बन्ने छन,रोकियेका कार्य सुचारु हुने छन,मन उत्साहित रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

शिक्षा क्षेत्र मा प्रगती हुने छ,प्रेम सम्बन्ध मा मधुरता आउने छ,मनोरम यात्रा को योग रहेको छ,सोचेका कार्य मा सफलता मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

आफन्तहरु टाढिने समय छ,एक्लो महसुस हुन सक्छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ,धन हानी हुन सक्छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

पति पत्नी मा वाद विवाद हुन सक्छ ,कठिन परिस्थिति लाई सामना गर्नु पर्ने समय छ,सहकार्यबाट लाभ मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

ब्यर्थको कार्यमा समय ब्यतित हुने छ,नसोचेको धन खर्च हुने देखिन्छ,कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ,अधिक मेहनत गर्नु पर्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

रोकियेको धन प्राप्त हुने समय छ,परिवार मा खुसियाली छाउने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,सानू कुरा ले मन चिन्तित रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

व्यापार ब्यवसाय मा राम्रो लाभ मिल्ने छ,राजनितिक क्षेत्र मा सफलता मिल्ने छ,आफन्त सङ्ग भेट घाट ले मन प्रसन्न रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

चञ्चलता बड्ने छ,रोजगारी मा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,ब्यवसाय सामान्य रहने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना,यात्रा गर्नुहुने लाई मङ्गल यात्राको कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को मङ्गलमय शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

 ज्यो.पं.सुदीप नेपाल(झापा)

         मो.न9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *