अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

करण बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर करण केसी त्रिकोणात्मक टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाल फाइनलमा युएईसँग चार विकेटले पराजित भएपनि करणले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । करणले ५ खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र युएईविरुद्ध एक विकेट लिएका थिए ।
करणले ५ खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र युएईविरुद्ध एक विकेट लिएका थिए । फाइनलमा भने करण केसीले ४२ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।
करण त्यस्तै सिरिजको उत्कृष्ट बलर पनि चुनिएका छन् । करणले सर्वोत्कृष्ट खेलाडी वापत पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् । युएईका बासिल हामिद उत्कृष्ट ब्याटर चुनिएका छन् ।
बासिलले ५ खेलमा कुल १ सय ५९ रन बनाएका थिए । फाइनलमा नेपाललाई हराउन उनले १६ बलमा २ छक्कासहित कुल २२ रन बनाएका थिए । अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिँदा बासिलले छक्का हान्दै खेल जिताएका थिए । बासिलले पहिलो खेलमा नेपालविरुद्ध ५१ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *