अपडेट
ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आउँदै अप्टिमिष्ट क्लब अफ तुलसीपुरकाे अध्यक्षमा भण्डारी दाङमा पहिलो पटक सर्प महोत्सव लाग्दै, देशभरबाट सर्प बिशेषज्ञ आउने कविता : आश अझै बाकी – सुसन के .सी दशैंमा नवमीको दिन के गरिन्छ? नवरात्रमा फुलपातिको कस्तो महत्व रहेको छ ? बबई नदिमा पौडी खेल्नेक्रम डुबेर खड्काको मृत्यु, पुनको शकुसल उद्वार दिव्य कुञ्जका विद्यार्थीहरु सामाजिक काममा सक्रिय हुँदै  आज असोज २२ गते मङ्गलबार को राशिफल हेर्नुहोस

करण बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर करण केसी त्रिकोणात्मक टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाल फाइनलमा युएईसँग चार विकेटले पराजित भएपनि करणले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । करणले ५ खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र युएईविरुद्ध एक विकेट लिएका थिए ।
करणले ५ खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र युएईविरुद्ध एक विकेट लिएका थिए । फाइनलमा भने करण केसीले ४२ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।
करण त्यस्तै सिरिजको उत्कृष्ट बलर पनि चुनिएका छन् । करणले सर्वोत्कृष्ट खेलाडी वापत पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् । युएईका बासिल हामिद उत्कृष्ट ब्याटर चुनिएका छन् ।
बासिलले ५ खेलमा कुल १ सय ५९ रन बनाएका थिए । फाइनलमा नेपाललाई हराउन उनले १६ बलमा २ छक्कासहित कुल २२ रन बनाएका थिए । अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिँदा बासिलले छक्का हान्दै खेल जिताएका थिए । बासिलले पहिलो खेलमा नेपालविरुद्ध ५१ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *