अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

भ्रष्टाचारको अखडा जस्तै पन्चदेवल विनायक नगरपालिका , विकासको काम शून्य जस्तै

अछाम (सुरेश रावल) कार्तिक ९

अछामको पन्चदेवल विनायक नगरपालिका को विकासको गति हेर्ने हो भने अझैपनि एउटा सिन्को समेत भाँचेको छैन। शिक्षा ,स्वास्थ्य ,खानेपानी ,यातायात, व्यवस्था ऊस्तै छैन, झन धकेलिएको परिस्थितिमा छ। स्थानीय सरकारले लाज मान्नु पर्ने हो। भोट माग्न गएको ठाउँमा दुख कस्तो छ। जनताको हालत कस्तो छ। फर्केर पनि हेर्न होकि जनता सँग गरेका वाचा भुलेको त्यहाँका बासिन्दाहरूको गुनासो छ।

 

करिब दुई बर्ष बित्दा पनि माथिल्लो ओहदामा रहेका जनप्रतिनिधि हो जनताले जिताएको हो , दुख सुख आवश्यक अनि आफ्नो कर्तव्य हो पनि बुझ्नु पर्छ।

गाऊँमा राम्रो पढाइ गरेको युवा आज प्रदेशको तातो घाममा दुख गर्दै छन्। न राम्रो रोजगार सिर्जना छ,न व्यावसायी फर्मको लागि कुनै पहल सोझासाझा जनता सधैं चपेटामा छन्।

 

पन्च वर्षिय योजनामा रहेको कामहरु ऊस्तै थला परेको अवस्थामा पुगेको छ । ठेक्का पट्टामा सिमित भएको कामहरू पुरा भै सक्दा पनि कामदारको हातमा पैसा पुगेको हुदैँन। ठेकेदारले पैसा लगेर फरार सुचिमा हुन्छ, भाषणको नारामा केन्द्रित मात्र विकास क्षेत्रमा गय गुज्रिरहेको अवस्थामा विनायक नगरपालिका पुगेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *