अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

भ्रष्टाचारको अखडा जस्तै पन्चदेवल विनायक नगरपालिका , विकासको काम शून्य जस्तै

अछाम (सुरेश रावल) कार्तिक ९

अछामको पन्चदेवल विनायक नगरपालिका को विकासको गति हेर्ने हो भने अझैपनि एउटा सिन्को समेत भाँचेको छैन। शिक्षा ,स्वास्थ्य ,खानेपानी ,यातायात, व्यवस्था ऊस्तै छैन, झन धकेलिएको परिस्थितिमा छ। स्थानीय सरकारले लाज मान्नु पर्ने हो। भोट माग्न गएको ठाउँमा दुख कस्तो छ। जनताको हालत कस्तो छ। फर्केर पनि हेर्न होकि जनता सँग गरेका वाचा भुलेको त्यहाँका बासिन्दाहरूको गुनासो छ।

 

करिब दुई बर्ष बित्दा पनि माथिल्लो ओहदामा रहेका जनप्रतिनिधि हो जनताले जिताएको हो , दुख सुख आवश्यक अनि आफ्नो कर्तव्य हो पनि बुझ्नु पर्छ।

गाऊँमा राम्रो पढाइ गरेको युवा आज प्रदेशको तातो घाममा दुख गर्दै छन्। न राम्रो रोजगार सिर्जना छ,न व्यावसायी फर्मको लागि कुनै पहल सोझासाझा जनता सधैं चपेटामा छन्।

 

पन्च वर्षिय योजनामा रहेको कामहरु ऊस्तै थला परेको अवस्थामा पुगेको छ । ठेक्का पट्टामा सिमित भएको कामहरू पुरा भै सक्दा पनि कामदारको हातमा पैसा पुगेको हुदैँन। ठेकेदारले पैसा लगेर फरार सुचिमा हुन्छ, भाषणको नारामा केन्द्रित मात्र विकास क्षेत्रमा गय गुज्रिरहेको अवस्थामा विनायक नगरपालिका पुगेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *