अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

कार्तिक ७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०७/०७ मङ्गलवार

आश्विनशुक्ल दुर्गा पक्ष दशमी तिथि

देविबिसर्जन,विजयादशमी,दशैको टीका,खड्गयात्रा,शमिदर्सन,(चाल)संयुक्तराष्ट्र संघ दिवस

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,मनोरञ्जन मा केही समय ब्यतित हुने छ,निरन्तर्ता ले सफलता दिने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

मन चिन्तित रहने छ,टाउको मा समस्या देखिन सक्छ,पारिवारिक समस्या आइपर्ने छ,ब्यवधान हरुलाइ झेल्दै अघि बड्नु पर्ने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

सन्तान बाट सुख प्राप्त हुने छ,आर्थिक समस्या सहज बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,मन चञ्चल रहने छ,वाद विवाद हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

प्रतिकुल परिस्थिती रहने छ,कार्यमा ब्यवधान आउने समय छ,नसोचेको ब्यक्तिबाट धोका हुन सक्छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्रेम सम्बन्ध सुमधुर रहने छ,पृयजन सङ्ग भेट घाट हुने समय छ,मन प्रसन्न रहने छ,लामो समय देखि रोकियेका कार्यहरु पूरा हुने छन।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

कठिन परिश्रम गर्नुपर्ने छ,आर्थिक नोक्सान हुन सक्छ कारोवार गर्दा बिचार पुर्याउनु पर्ने समय छ,स्वास्थ्य मा समस्या उत्पन्न हुन सक्छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पारिवारिक मिलन हुने समय छ,आफन्त सङ्ग को फलाकुसारिले मन प्रसन्न रहने छ,आर्थिक पक्ष सुधार हुने छ,लगनशिलता ले सफलता मिल्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

लक्ष अनुरूप अघि बड्ने साहस वृद्धि हुने छ,परिस्थिती अनुकुल रहनाले आटेका कार्यमा सफलता मिल्ने छ,राज्नितिक क्षेत्र सहज बन्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

आय आर्जनका माध्यम हरु सहज बन्ने छन,रोजगारी का क्षेत्र लाभ दायक रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

झन्झटिला कार्य लाई झेल्नु पर्ने छ,नकारात्मक बिचार उत्पन्न हुनाले क्रोध बड्ने छ,नसोचेको धन खर्च हुने छ,बोलिको कारण आफन्त रुष्ट हुन सक्न्छन।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

सामाजिक प्रतिष्ठा बड्ने छ,आकस्मिक धन लाभ हुने छ,मित्रजन सङ्ग रमणिय समय ब्यतित हुने छ,बोलिको प्रभाव बड्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

नसोचेको धन प्राप्त हुने छ,सामुहिक खान पान मा सहभागी हुने अवसर मिल्ने छ,सोचेका कार्य सफल बन्ने छन,ब्यवसाय मा मन्दी रहने छ।

 

राशिले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ रहनुहुने लाई स्वास्थ्य लाभ को कामना,यात्रामा हुनुहुन्छ भने मङ्गल यात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *