अपडेट
धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू

ग्वारखोलामा पौडी खेल्ने क्रममा बालिका को मृत्यु

तुलसीपुर , कार्तिक ५

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित ग्वारखोलामा पौडी खेल्ने क्रममा एक बालिका को मृत्यु भएको छ । दिनको २ बजे साथिहरु सँग पौडी खेल्न गएकि बालिका को पानिमा डुबेर मुत्यु भएको हो । राजपुर गाउँपालिका वडा नं १ स्थायी घर भइ तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मा बस्ने आमा सुन्तली खड्का कि ७ बर्षिया छोरी समिक्षा खड्काको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ले खोलाको बालुवा तथा ढुङ्गा उत्खनन गरी जथाभावी छाड्दा खोला गहिरो हुन गएको कारण तुलसिपुर उपमहानगरपालिका को यसतर्फ ध्यान जान जरुरी रहेको स्थानिय बताउछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *