अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

कार्तिक ४ गते शनिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०७/०४ शनिवार

आश्विनशुक्ल दुर्गा पक्ष सप्तमी तिथि

फूलपाती,नवपतृका प्रवेश

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

शारिरिक कष्ट रहने छ,सोचेका कार्यहरु सम्पन्न हुने छन,ब्यवसाय बाट लाभ मिल्ने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

सफलता का निमित्त अधिक मेहनत गर्नु पर्ने छ,परिवार मा आपसी मन मुटाव बन्ने छ,राजनितिक क्षेत्र सफल रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

प्रेम सम्बन्ध सुमधुर रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,आफन्त सङ्ग भेटघाट हुने समय छ,मन चञ्चल रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी का कार्यहरुबाट लाभ मिल्ने छ,सफलता प्राप्त गर्नलाइ अधिक मेहनत गर्नु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,

कठिन समय रहेको छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थ को खर्च बड्ने छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

धार्मिक कार्यमा मन लाग्ने छ,बोलिको प्रभाव ले प्रतिष्ठा बड्ने छ,मनोरञ्जन का कार्य मा सहभागी हुने अवसर मिल्ने छ ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

रोजगारी मा आवद्धहरुका लागि राम्रो समय छ,साथी सङ्गी सङ्ग रमणिय समय ब्यतित हुने छ,नया कार्यको थालनी गर्न उत्तम समय रहेको छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

आय आर्जन का माध्यहरु सहज बन्ने छन,दीन दुखिहरुको सेवा मा मन जाने छ,राजनितिक क्षेत्र सफल रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

वाणी मा सम्यमता अपनाउनु पर्ने छ,सकारात्मक सोच ले अघि बड्नु पर्ने समय छ,आर्थिक नोक्सान हुन सक्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चञ्चलता बड्ने छ,आकस्मिक धन लाभ हुने छ,मान सम्मान बड्ने छ, साथी सङ्गी सङ्ग समय ब्यतित हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,आफन्त सङ्ग भेट घाट रहने छ,रमणिय यात्रा को योग रहेको छ,सामाजिक कार्य बाट प्रतिष्ठा बड्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,दाजु भाइ मा मेल मिलाप रहने छ,आफन्त टाढिन सक्क्छन,सकारात्मक सोच लियेर अघि बड्नु पर्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुने हरुका लागि मङ्गल यात्राको कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,माता पाथिभरा को कृपा सबैमा बनिरहोस।

 

 ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *