अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

लोकल मदिरालाइ ब्रान्डिङ गर्दै लुम्बिनी प्रदेश

सागर सुबेदी , कार्तिक १ , तुलसीपुर दाङ
लुम्बिनी प्रदेश सरकारले प्रदेश मा उत्पादित लोकल मदिरा लाइ ब्रान्डिङ गर्ने भएको छ । आज तुलसीपुर उपमहानगरपालिका ले आयोजना गरेको बडा दशैँ , शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम मा बाेल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्की ले प्रदेश ले लोकल मदिरा लाइ ब्रान्डिङ गर्ने योजना अघि सारेको बताउनु भएको हो । सर्वप्रथम बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका बाट सुरुवात गरिने योजना रहेको र उक्त कामको लागी प्रदेशमा समिति समेत बनीसकेको ले सम्भवतः छिट्टै नै योजना को काम अघि बढ्ने बताउनुभएको हो । लुम्बिनी प्रदेश सरकारले २ बर्षमा २ लाख जनालाइ स्वरोजगार बनाउने प्रदेशको लक्ष्य अनुसार लोकल मदिरा लाइ ब्रान्डिङ गर्दै स्वरोजगार कार्यक्रम लाइ अघि बढाउन लागेको बताउनु भएको थियो । बाँकेको राप्ती सोनारी गाउँपालिका मा उत्पादन हुने लोकल स्तर को मौवा को मदिरा लाइ ब्रान्डिङ गरिने छ । यसरी लोकल मदिरा लाइ ब्रान्डिङ गर्दा मात्रै पनि प्रदेशमा ५% स्वरोजगार हुन सक्ने अनुमान प्रदेश सरकारले गरेको छ । ७५,००० जना प्रभावित हुने प्रदेश सरकारको यो योजना कार्यान्वयन को अन्तिम चरणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *