अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

कार्तिक १ गते बुधबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०७/०१ बुधवार

आश्विनशुक्ल दुर्गा पक्ष चतुर्थी तिथि

कार्तिकसङ्क्रान्ति

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

लेन देन को व्यवहार मा वाद विवाद हुन सक्छ,ब्यर्थ को खर्च बड्ने समय छ,धन को कारण आफन्त मा बैनस्यता हुन सक्छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

स्वास्थ्य प्रतिकुल रहेता पनि समय मध्यम रहेको छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,सामाजिक कार्यमा मन लाग्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

समय प्रतिकुल रहेको छ,स्वास्थ्य मा समस्या आउन सक्छ,यात्रा हुने समय छ,कठिन परिश्रम गर्नु पर्ने देखिन्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

बौद्धिक क्षमता वृद्धि हुने छ,मान्यजन सङ्ग भेट घाट रहने छ,नया कार्ययोजना बन्ने छन,काम गर्ने उत्साह बड्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

रोजगारी मा आवद्ध हरुका निमित्त फलदायी समय रहेको छ,क्रोध लाई सम्यम गर्नु पर्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

अग्रज बाट सहयोग मिल्ने छ,मनोरञ्जन का कार्यमा सहभागिता रहने छ,रमणिय समय ब्यतित हुने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

बोलिको कारण ले बैमनस्यता बड्न सक्छ,स्वास्थ्य प्रतिकुल रहने छ,नसोचेको धन खर्च हुने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु,

मान प्रतिष्ठा बड्ने छ,सामाजिक कार्यमा सहभागिता रहने छ,आकस्मिक लाभ मिल्ने छ,योजना अनुरूप सफलता मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

बोलिको प्रभाव बड्ने छ,मित्रता मा आत्मियता बड्ने छ,मित्रहरु सङ्ग भेट घाट रहनाले मन प्रसन्न रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सारिरिक आलस्यता बड्ने छ,कठिन परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थको यात्रा हुने समय छ,आफन्त टाढिन सक्ने समय छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

तरल पदार्थ को ब्यवसाय गर्ने हरुलाइ लाभ मिल्ने छ,पारिवारिक भलाकुसारी ले मन प्रसन्न रहने छ,सामाजिक कार्य मा सहभागिता रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

प्रेमी प्रमिका बिच मा वाद विवाद हुन सक्छ,शैक्षिक क्षेत्र बाट सफलता मिल्ने छ,नजिक को मित्र सङ्ग भेट घाट रहने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने हुने का लागि सफल यात्राको कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को मङ्गल मय शुभकामना,पाथिभरा माता ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *