अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

असोज ३० गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०६/३० मङ्गलवार

आश्विन शुक्ल दुर्गा पक्ष तृतीया तिथि

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

आफैमा कम्जोर महसुस हुने छ,शारिरिक आलस्यता बड्ने छ,नसोचेको स्थान मा धन खर्च हुने छ,स्वास्थ्य मा समस्या आउन सक्छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

सन्तानबाट खुसी मिल्ने छ,रोजगारिका क्षेत्रमा सफलता मिल्ने छ,मनमा तनाब भयेता पनि मित्रहरु सङ्ग रमाउने अवसर मिल्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मनोरञ्जन मा समय ब्यतित हुने छ,मनोरम यात्राको योग रहेको छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,मन प्रसन्न रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

धार्मिक कार्यमा मन लाग्ने छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,आफन्तबाट सहयोग प्राप्त हुने छ,आय आर्जन राम्रो रहने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

रोजगारिमा आवद्ध हरुको लागि कठिन परिश्रम गर्नु पर्ने छ,दण्ड तिर्नु पर्ने हुन सक्छ,पैतृक धन बाट लाभ मिल्ने समय छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

उच्च पदस्थ ब्यक्तिहरुबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,आय आर्जन का क्षेत्र हरु सहज बन्ने छन।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

खर्चिलो समय छ,वादविवाद मा फस्न सकिन्छ,ब्यर्थका झन्झट मा समय ब्यतित हुने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

सामाजिक मान सम्मान मिल्ने छ,पारिवारिक मनोरञ्जन मा समय ब्यतित हुने छ,नियमित कार्य सहज बन्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

नसोचेको धन प्राप्त हुने छ,बोलिले समाज लाई आकर्शित गर्ने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

दाजु भाइ मा मेलमिलाप रहने छ,आपसी सहकार्यबाट लाभ मिल्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,धन फस्न सक्छ बिचार पुर्याउनुपर्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बैदेसिक क्षेत्र बाट लाभ मिल्ने छ,पारिवारिक सहकार्य ले सफलता मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

शैक्षिक क्षेतबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध प्रगाढ बन्ने छ,पेट को समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ।

 

राशिले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *