अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

असोज २९ गते सोमबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०६/२९ सोमवार

आश्विनशुक्ल दुर्गा पक्ष द्वितीया ततिथी

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

पति पत्नी मा प्रेममय वातावरण बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन खर्च बड्ने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

यात्रा को सम्भावना रहेको छ,हर कार्यमा सावधानी अपनाउनु पर्ने छ,कठिन कार्यहरुलाइ सम्पादन गर्नु पर्ने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

खर्च बृद्धिहुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ,सोचेका कार्यहरु सफल बन्ने छन।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,फसेको धन प्राप्त हुने समय छ,परिवारजन मा खुसी को महोल बन्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सोचेका कार्यहरुबाट लाभ मिल्ने छ,आकस्मिक धन लाभ हुने समय छ,धार्मिक ब्यक्तिहरुबाट सहयोग मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

कठिन मेहनत का वावजुद पनि सफलता नमिल्नाले खिन्नता बड्ने छ,बोलिको कारण आफन्त टाढिन सक्ने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

यात्राको योग रहेको छ,पारिवारिक भेटघाट मा समय ब्यतित हुने छ,शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,धन भने खर्च हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

बोली प्रभाव कारी रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,नसोचेको धन लाभ हुने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे,

आवेग मा आयेर कुनैपनी कार्य नगर्नु नि उत्तम हुने छ,क्रोधलाइ सम्यम गर्नु पर्ने छ,सहकार्यबाट लाभ मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आर्थिक उन्नतिको समय रहेको छ,समाज मा प्रतिष्ठा उच्च रहने छ,सामाजिक कार्यको अवसर मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यवसाय मा उन्नती गर्ने समय छ,काम गर्ने उत्साह बृद्धिहुने छ,सकारात्मक उर्जा ले मनोवल उच्च रहने छ,कार्यमा सफलता मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

मध्यम समय रहेको छ,पेट मा समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,आर्थिक अवस्था सहज बन्ने छ।

 

राशी ले जस्तो फल बतायेपनि यहाहरुको समय फलदायी बनोस कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्राको कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिनको शुभकामना,पाथिभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *