अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

असोज २८ गते आइतबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८०/०६/२८ रविवार
आश्विनशुक्ल दुर्गा पक्ष प्रतिपदा तिथि
घटस्थापना,(चित्रा बैधृती शान्ती गरेर गर्ने)नवरात्र आरम्भ,मातामह श्राद्ध,(न:ला स्वने)
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
क्रोध लाई सम्यम गर्नु पर्ने छ,मन चञ्चल रहने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक झमेला ले मन चिन्तित रहने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
स्वास्थ्य प्रतिकुल रहने छ,चोट लाग्न सक्छ सावधान रहनु पर्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,मित्रहरु सङ्ग रमणिय समय ब्यतित हुने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
मेहनत अनुरूप सफलता मिल्ने छ,आर्थिक लाभ हुने छ,सन्तान बाट खुसी मिल्ने छ,पृयब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,काम गर्ने उत्साह मा वृद्धि हुने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
आय आर्जन का माध्यम हरु सहज बन्ने छ्न,मान्यजन बाट सहयोग हौसला मिल्ने छ,सामाजिक क्षेत्र मा प्रतिष्ठा बड्ने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
भय त्रास बड्ने छ,आर्थिक ब्यय हुने छ,नसोचेको धन खर्च बड्ने छ,पारिवारिक समस्या ले सताउने छ,धन को कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
मान सम्मान प्राप्त हुने छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,मनोरम यात्रा को योग रहेको छ,मित्रबाट सहयोग मिल्ने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
बोली प्रभावकारी रहने छ,बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा उच्च रहने छ,रोकियेको धन प्राप्त हुने छ,आलस्यता लाई त्याग्नु पर्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
दाजु भाइ मा मेलमिलाप रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ,आय ब्यय बरावर रहने छ,सहकार्यबाट सफलता मिल्ने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मित्रहरु सङ्ग रमणिय वातावरण मा समय ब्यती हुने छ,आपसी सहयोग रहनाले मन प्रसन्न रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
शिक्षा क्षेत्र मा उन्नती प्रगती हुने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,मनोरञ्जन पूर्ण यात्रा रहने छ,मन मा उत्साह बड्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
स्वास्थ्य प्रतिकुल रहने छ,मन बिचलित रहने छ,आर्थिक समस्या ले सताउने छ,आफन्तजन टाढिने समय छ,धैर्यताले अघि बड्नु पर्ने छ।

राशि ले जस्तो फलबताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *