अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

असोज २७ गते शनिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०६/२७ शनिवार

आश्विन कृष्ण पितृपक्ष औशी तिथि

दर्श श्राद्ध,हलो तथा निशी बार्ने,औशी श्राद्ध,पित्री बिसर्जन,सोह्रश्राद्ध समाप्ति

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

पति पत्नी मा वाद विवाद हुन सक्छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने समय छ,आर्थिक क्षेत्र सुधार हुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

वाद विवाद हुन सक्ने समय छ,बोली मा सम्यमता अपनाउनु पर्ने छ,काम मा सफलता मिल्ने छ,झन्झटिला कार्यलाइ सम्पादन गर्नु पर्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मानसिक चिन्ता बढ्ने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,सामाजिक क्षेत्रमा मन लाग्ने छ,राजनितिक क्षेत्र बाट लाभ मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार ब्यवसाय मा मन्दी रहने छ,आर्थिक समस्या ले चिन्तित गराउने छ,रोजगारिमा आवद्धहरुका लागि राम्रो समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आफन्त बाट सहयोग मिल्ने छ,आय आर्जन का माध्यम हरु सहज बन्ने छन,बौद्धिकता मा वृद्धि हुने छ,सोचेअनुरुप कार्य सफल बन्ने समय छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

झन्झटिला कार्य मा अल्झिनु पर्ने समय छ,आय भन्दा खर्च बढी हुने छ,कार्यमा ब्यवधान आउन सक्छ,अधिक मेहनत बाट केही सफलता मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

मन चिन्तित रहेता पनि कार्य भने सम्पन्न हुने समय छ,चञ्चलता लाई त्यागेर अघि बड्नु पर्ने समय छ,राजनितिक क्षेत्र मा निराशा रहने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ,साथी सङ्गी सङ्ग मनोरम समय ब्यतित रहने छ,आर्थिक लाभ मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

केही रचनात्मक कार्यमा मन लाग्ने छ,अतिथी को आगमन ले प्रसन्नता छाउने छ,कार्यमा सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

तरल पदार्थ को ब्यवसाय मा लाभ मिल्ने छ,मित्र बन्धु सङ्ग भेटघाट रहने छ,परिवार मा मनोरञ्जन को वातवरण रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

प्रेम सम्बन्ध सुमधुर रहने छ,शैक्षिक क्षेत्र बाट सफलता मिल्ने छ,आर्थिक लाभ मिल्ने छ,सहकार्य बाट सफलता मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

स्वास्थ्य मा प्रतिकुलता देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,नसोचेको ठाउँ मा धन खर्च हुने छ,यात्रा गर्दा सजग रहनु पर्ने छ।

 

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा माता ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *