अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

असोज २६ गते बिहिबार को राशिफल हेर्नुहोस

 

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०६/२६ शुक्रवार

आश्विन कृष्ण पितृपक्ष चतुर्दशी तिथि

शश्त्रास्त्र बाट मृत्यु भयेका हरुको एकोदिष्ट विधिले श्राद्ध गर्ने,चतुर्दशी श्राद्ध,(न:लास्वनेचह्रेपूजा)(प्राणनाथजी को जन्मोत्सव)

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,कठिन परिश्रम गर्नु पर्ने छ,आर्थिक समस्या ले सताउने छ,परिश्रम अनुरूप लाभ नमिल्नाले मन चिन्तित रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

काम को झमेला ले तनाब बड्ने छ,मान सम्मान मिल्ने छ,सकारात्मक बिचार र धैर्यता ले सफलता प्राप्त हुने छ,स्वास्थ्य भने प्रतिकुल रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

पारिवारिक भेटघाट रहने छ,यात्रा को योग रहेको छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,खर्च भने बड्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आर्थिक उन्नती गर्ने समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,यात्रा हुन सक्ने समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आर्थिक नोक्सान हुने समय छ,कार्यमा ढिला सुस्ती शरीर मा आलस्यता बड्ना ले सोचेका कार्यमा ब्यवधान आउने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बौद्धिकक्षमता वृद्धि हुने छ,सामजिक मान प्रतिष्ठा बड्ने छ,आर्थिक लाभ हुने समय छ,खुसिको समाचार सुन्न पाइने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

बोलिको प्रभाव ले मान प्रतिष्ठा बड्ने छ,प्रेम सम्बन्ध मा मधुरता आउने छ,नसोचेको धन प्राप्त हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु,

शारिरिक कष्ट हुने छ,कार्यमा ब्यवधान आउन सक्छ,ब्यर्थको वाद विवाद मा फस्नु पर्ने समय छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मनोरम यात्रा हुने समय छ,मेहनत सार्थक बन्ने छ, पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ,सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शैक्षिक सफलता मिल्ने छ,आर्थिक पक्ष नोक्सान हुन सक्छ,मित्रबाट सहयोग प्राप्त हुने छ,रोजगारि का अवसर हरु मिल्ने छन।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,आर्थिक कारोवार मन्दी रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

नसोचेको कार्य मा सकारत्मक नतिजा देखिने छ,पारिवारिक मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,राजनितिक क्षेत्र मा निरासा जनक नतिजा देखिने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *