अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

असोज २५ गते बिहिबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०६/२५ विहिवार

आश्विनकृष्ण पितृपक्ष त्रयोदशी तिथि

त्रयोदशी श्राद्ध,प्रदोष व्रत,कलियुगादी,जुम्ला खलङ्गामा चन्दननाथ को लिङ्गोठड्याउने

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।सवारिशाधन चलाउदा ध्यान दिनु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

उत्तम समय रहेको छ,अपेक्षित कार्यसम्पादन हुने छ,आर्थिक लाभ मिल्ने छ,मित्रहरुसङ्ग रमाइलो गर्ने अवसर मिल्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक धन लाभ हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्न रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

मान सम्मान प्राप्त हुने समय छ,सामाजिक कार्यले प्रतिष्टा बढाउने छ,मनोरञ्जनात्मक कार्यमा सहभागी हुने अवसर मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

बोलिको प्रभाव ले समाज मा प्रतिष्ठा बड्ने छ,खान पान मा मित्रहरुसङ्ग सहभागी हुने अवसर मिल्ने छ,आकस्मिक धन लाभ हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

परिश्रम अनुरूप सफलता मिल्ने छ,आलस्यता बड्ने छ,दाजु भाइ मा बैमनस्यता बड्ने छ,आय आर्जन मा मन्दी रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

तरल पदार्थ तथा खाद्य ब्यवसाय बाट लाभ मिल्ने छ,आफन्त बाट सहयोग मिल्ने छ,यात्रा को योग रहेको छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शैक्षिक क्षेत्र सफल रहने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

स्वास्थ्य मा समस्या देखिने छ,लाभ हानी वरावर रहेने छ,आफन्त टाढिने समय छ,झुट्टा आरोप लाग्न सक्छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

दाम्पत्य जीवन सुखद रहने छ,पारिवारिक भ्रमण हुन सक्ने समय छ,साजेदारिका कार्य बाट लाभ मिल्ने छ,।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *