अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

तुलसिपुरमा प्लास्टिक जन्य फुल बेच्न नपाइने

तुलसीपुर , असोज २४
तुलसीपुर उपमहानगरपालिका ले आउँदै गरेको चाडपर्वमा प्लास्टिक जन्य फुलगुच्छा को उत्पादन ,आयात , बिक्रिवितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको वातावरण संरक्षण ऐन ,२०७६ को दफा १५ को उपदफा ( ६ ) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लास्टिकजन्य फुलगुच्छा को उत्पादन ,आयात , बिक्रिवितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका पुष्प व्यवसायमा आत्मनिर्भर हुँदैछ । तुलसीपुरमा उत्पादित पुष्प नजिकैका प्रमुख व्यापारिक शहर नेपालगन्ज , बुटवल लगायत का शहरहरुमा पनि बिक्रि भैरहेको छ । नजिकिदै गरेका चाडपर्वहरुमा प्लास्टिकजन्य फुल , माला तथा अन्य बाहिर पाल टाँगेर बिक्रिवितरण गर्न राखिएका विभिन्न प्रकारका मिठाईहरु , लेबल नखुलाई प्याकिङ गरिएका उपभोग्य सामाग्रीहरुको प्रयोग नगर्न हुन सम्बन्धित सबैमा उपमहानगरपालिका ले अनुरोध गरेको छ । साथै अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाईएमा कानुन बमोजिम कर्वाही प्रकृया अगाडि बढाइने व्यहोरा समेत एक सूचना जारी गर्दै उपमहानगरपालिका ले जानकारी गराएको छ ।
यस्तै उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले  cntpress सँग कुरा गर्र्दै भन्नु भयो “यदी कुनै व्यापारी ले सूचना जारी गर्दागर्दै पनि अटेरी गरी व्यापार गरेको पाइएमा व्यापारी को सामान को परिमाणको आधारमा आवश्यक जरिवाना तथा कारबाहि गरिने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *