अपडेट
धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू

इजरायल आक्रमण मा दाङका डाँगी घाइते 

असोज १५ , दाङ

इजरायल मा आक्रमणमा परि दाङका डाँगी घाइते भएका छन । घाइते हुनेमा दाङ दंगीशरण गाउँपालिका वडा नं ३ का प्रविन डाँगी घाइते भएका छन ‌। इजरायल स्थित नेपाली दुताबास ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डाँगी को खुट्टामा चोट लागेको छ भने अहिले उपचारार्थ अस्पताल मै छन । हमास र इजरायलको युद्धमा परी मृत्यु हुने नेपाली को सङ्ख्या १० पुगेको छ भने २ जना को खुट्टामा चोट लागेको छ,२ जना अस्पताल मा सामान्य अवस्थामा छन । २ जना पुलिस कस्टडि मा सुरक्षित छन भने एकजना नेपाली सम्पर्क विहिन रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *