अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

गायक तथा सर्जक मनोहर भण्डारी को दशैँ गीत “आउछु घर दशैँमा” सार्वजनिक ( भिडियो सहित )

काठमाण्डाैँ , असोज २१
लोक दोहोरी गायक तथा कलाकार मनोहर भण्डारी को दशैँ गीत आउछु घर दशैमा सार्वजनिक भएको छ । मनोहर भण्डारी र मन्जु धितालको स्वरमा रहेको गीत को शब्द /लय/संगीत पनि गायक मनोहर भण्डारी कै रहेको छ । जय देवकोटा द्दारा एरेन्ज गरिएको दशैँ गीत आउछु घर दशैँमा मा छायाँकन प्रवेश पोखरेल ले गर्नुभएको छ । मनोहर भण्डारी को स्वयम आफु द्धारा निर्देशित गीतमा कलाकारहरु भुवन के पोखरेल र अनिशा पराजुली को अभिनय रहेको छ । गीत मा एक्सन डाइरेक्टर को भुमिकामा छवि भुषाल र रिकेश धिताल को भुमिका रहेको छ । गीतमा परदेशी पतिले घरमा बसेकी श्रीमती लाइ आफु दशैँ मनाउन घर आउन लागेको कुरा व्यक्त गरेको देख्न पाउछाँै । यता घरमा श्रीमती ले पनि श्रीमान लाइ दशैँमा घर आउनु है भनेर बोलाएको कथालाइ गीतमा समेट्न खाजेको देख्न सकिन्छ भने परदेश बाट दशैँमा श्रीमान घर आउँदा एउटी नारी कति खुशी हुन्छिन भन्ने कुरा पनि गीतमा देखिन्छ ।

गीत हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *