अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

गायक तथा सर्जक मनोहर भण्डारी को दशैँ गीत “आउछु घर दशैँमा” सार्वजनिक ( भिडियो सहित )

काठमाण्डाैँ , असोज २१
लोक दोहोरी गायक तथा कलाकार मनोहर भण्डारी को दशैँ गीत आउछु घर दशैमा सार्वजनिक भएको छ । मनोहर भण्डारी र मन्जु धितालको स्वरमा रहेको गीत को शब्द /लय/संगीत पनि गायक मनोहर भण्डारी कै रहेको छ । जय देवकोटा द्दारा एरेन्ज गरिएको दशैँ गीत आउछु घर दशैँमा मा छायाँकन प्रवेश पोखरेल ले गर्नुभएको छ । मनोहर भण्डारी को स्वयम आफु द्धारा निर्देशित गीतमा कलाकारहरु भुवन के पोखरेल र अनिशा पराजुली को अभिनय रहेको छ । गीत मा एक्सन डाइरेक्टर को भुमिकामा छवि भुषाल र रिकेश धिताल को भुमिका रहेको छ । गीतमा परदेशी पतिले घरमा बसेकी श्रीमती लाइ आफु दशैँ मनाउन घर आउन लागेको कुरा व्यक्त गरेको देख्न पाउछाँै । यता घरमा श्रीमती ले पनि श्रीमान लाइ दशैँमा घर आउनु है भनेर बोलाएको कथालाइ गीतमा समेट्न खाजेको देख्न सकिन्छ भने परदेश बाट दशैँमा श्रीमान घर आउँदा एउटी नारी कति खुशी हुन्छिन भन्ने कुरा पनि गीतमा देखिन्छ ।

गीत हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *