अपडेट
धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू

आज सुन चाँदीको मूल्य स्थीर

१९ असोज, 

साताको अन्तिम दिन सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख ६ हजार ८ सय र चाँदीको मूल्य १३ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।बिहीबार तोलामा ४ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने र १६ असोजदेखि प्रतितोला १३ सय १० रुपैयाँमा स्थिर छ ।यो साता सुनको मल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *