अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

नेकपा एमालेका उपाध्यक्षले पढाइ खर्च दिने भन्दै भतिजीलाई राखे याैन प्रस्ताव ! (भिडियो सहित)

नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत बहादुर शाहीले पढाइ खर्च दिने र सहयोग गर्ने भन्दै यौन प्रस्ताव राखेको अडियो बाहिरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ८ का शाहीले स्थानीय एक युवती (भतिजी पर्ने) लाई यौन प्रस्ताव राख्दै गोप्य अंगको फोटो पठाउन अनुरोध गरेको अडियोमा सुन्न सकिन्छ ।

 

स्रोतका अनुसार उनले स्थानीय शाही थरकै १७ वर्षकी सिता (नाम परिवर्तन) भतिजीलाई अनैतिक प्रस्ताव राखेका हुन् । अडियोमा शाहीले पढाई खर्च दिने तथा ती वालिकालाई इन्ट्रान्स परिक्षामा नाम निकाल्न सहयोग गर्ने त्यस वापत शारीरीक सम्पर्क गर्न दिनुपर्ने प्रस्ताव राखेका छन् ।जुम्लामा दुई पटकसम्म स्थानीय तहको अध्यक्षको टिकट पाएर पनि पराजित भएका शाही पटकपटक यस्ता कुराहरुमा विवादित बन्दै आएको स्थानीय नेताहरु बताउँछन् । तर, उनी राजनीतिकै आडमा बच्दै आएका थिए । शाही जुम्लामा नै रहेको कालिका टेक्निकल स्कूल अफ अग्रिकल्चर साइन्सका अध्यक्ष समेत हुन् ।

यस बिषयमा बुझ्न शाहीलाई पटकपटक फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

वालिका परिवारको साथमा प्रहरीमा उजुरी दिन जाने तयारीमा रहेका छन् ।

अडियो सुन्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *