अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

प्रथम लुम्विनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता हुने 

दिपक कुमाल असोज १६, लुम्बिनी प्रदेश तेक्वान्दो सँघको नियमित बैठक हिजो तुल्सीपुरमा सम्पन्न भएको छ । सँघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेकोे छ । बैठकले कार्तिक १७ र १८ गते लुम्विनी प्रर्देश स्तरिय बिभिन्न तौल समुहमा प्रथम खुला तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि सँघका कोषाध्यक्ष मोहन सुनारको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएकोे छ । जसको सदस्यमा महेश थापा , श्याम भट्टराई, राजिव शिँह क्षेत्री, सुरेश पाश्वाङ, बम बहादुर बिक रहनु भएको छ । त्यस्तै संघका सदस्य दिपक कुमाललाई प्रेस संयोजकमा नियुक्ति गरिएको छ । बैठकमा सुमन घले गुरूङ, डम्बर बिसी, सचिन पौडेल लगाएतले आफ्नो भनाई राख्नु भएको थियो । बैठकको सहजिकरण संघका सचिब बिनिल केसी ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *