अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

प्रथम लुम्विनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता हुने 

दिपक कुमाल असोज १६, लुम्बिनी प्रदेश तेक्वान्दो सँघको नियमित बैठक हिजो तुल्सीपुरमा सम्पन्न भएको छ । सँघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेकोे छ । बैठकले कार्तिक १७ र १८ गते लुम्विनी प्रर्देश स्तरिय बिभिन्न तौल समुहमा प्रथम खुला तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि सँघका कोषाध्यक्ष मोहन सुनारको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएकोे छ । जसको सदस्यमा महेश थापा , श्याम भट्टराई, राजिव शिँह क्षेत्री, सुरेश पाश्वाङ, बम बहादुर बिक रहनु भएको छ । त्यस्तै संघका सदस्य दिपक कुमाललाई प्रेस संयोजकमा नियुक्ति गरिएको छ । बैठकमा सुमन घले गुरूङ, डम्बर बिसी, सचिन पौडेल लगाएतले आफ्नो भनाई राख्नु भएको थियो । बैठकको सहजिकरण संघका सचिब बिनिल केसी ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *