अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

राष्ट्रिय गोजुरियो कराते दो संघ कर्णाली प्रदेश प्रथम अधिबेशन सम्पन्न

सुर्खेत । राष्ट्रिय गोजुरियो कराते दो संघ कर्णाली प्रदेशको अध्यक्षमा दिपक कुमार गौतम सर्वसहमत चयन भएका छन् ।

संघको सोमबार सम्पन्न कर्णाली प्रदेशको प्रथम अधिवेशनकाे अध्यक्षता राष्ट्रिय गाेजु रियाे कराँते दाे संघका केन्द्रीय सचिवालय सदस्य एवम् सहायक प्रमुख प्रशिक्षक रमेश कुमार डाँगि र प्रमुख आथित्यता कर्णाली प्रदेश खेलकुद विकास परिषदका आजिवन सदस्य टक्क बहादुर शाहीले गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रमबाट दिपक कुमार गौतम अध्यक्ष रहेको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्ष द्वयमा दिपक खनाल, योगमाया कार्की ,सचिब प्रकाश खड्का, कोषाध्यक्ष प्रकाश बराल रहेका छन् ।

संघको सदस्यहरुमा विरेन्द्र डागी, रेस्मा माझी, राजेश ओली, प्रविन विक, समिर खत्री र रविन्द्र थापा रहेका छन् ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य लगायत राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूको उपस्थित रहेको थियो ।

स्वास्थयका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलमन्त्रलाई आत्मसाद गर्दै नवनिर्वाचित अध्यक्ष गौतमले खेलकुदले व्यक्तिलाई स्वस्थ बनाउने र व्यक्ति स्वस्थ भए विचार पनि स्वस्थ आउने र स्वस्थ विचारले राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा खेल क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *