अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

राष्ट्रिय गोजुरियो कराते दो संघ कर्णाली प्रदेश प्रथम अधिबेशन सम्पन्न

सुर्खेत । राष्ट्रिय गोजुरियो कराते दो संघ कर्णाली प्रदेशको अध्यक्षमा दिपक कुमार गौतम सर्वसहमत चयन भएका छन् ।

संघको सोमबार सम्पन्न कर्णाली प्रदेशको प्रथम अधिवेशनकाे अध्यक्षता राष्ट्रिय गाेजु रियाे कराँते दाे संघका केन्द्रीय सचिवालय सदस्य एवम् सहायक प्रमुख प्रशिक्षक रमेश कुमार डाँगि र प्रमुख आथित्यता कर्णाली प्रदेश खेलकुद विकास परिषदका आजिवन सदस्य टक्क बहादुर शाहीले गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रमबाट दिपक कुमार गौतम अध्यक्ष रहेको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्ष द्वयमा दिपक खनाल, योगमाया कार्की ,सचिब प्रकाश खड्का, कोषाध्यक्ष प्रकाश बराल रहेका छन् ।

संघको सदस्यहरुमा विरेन्द्र डागी, रेस्मा माझी, राजेश ओली, प्रविन विक, समिर खत्री र रविन्द्र थापा रहेका छन् ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य लगायत राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूको उपस्थित रहेको थियो ।

स्वास्थयका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलमन्त्रलाई आत्मसाद गर्दै नवनिर्वाचित अध्यक्ष गौतमले खेलकुदले व्यक्तिलाई स्वस्थ बनाउने र व्यक्ति स्वस्थ भए विचार पनि स्वस्थ आउने र स्वस्थ विचारले राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा खेल क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *