अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

चाडपर्व लक्षित महङ्गी घटाउन माग गर्दै तुलसीपुर मा प्रदर्शन

सागर सुबेदी, असोज १४ , तुलसीपुर

दाङको तुलसीपुर उपमहानगरपालिका स्थित बि पि चोकमा तुलसीपुर का युवाहरुले प्रदर्शन गरेका छन । चाडपर्व नजिकिए सँगै बजारमा कालो बजारी तथा महङ्गी बढ्ने हुँदा सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको थियो । चाडपर्व लक्षित रासन , खाद्य तथा पेट्रोलियम पदार्थमा कालो बजारी तथा महङ्गी बढ्ने गरेको पाइए सँगै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको प्रदर्शन को क्रममा बोल्ने हरुले बताएका थिए । जनता महङ्गी का कारण मार मा परेको र सरकार नदेखे झैँ गरेको भन्दै प्रदर्शनकारी हरुले ! दलाल सरकार होशियार ! , ! सोझा जनता झुक्याउन पाइदैन !

 

, ! दलालहरु होशियार ! ,

! बढ्दो महङ्गी नियन्त्रण गर ! जस्ता नारा लेखिएका पोष्टर ( पम्प्लेट ) प्रदर्शन गरेका थिए ‌ ।

कार्यक्रम मा बोल्दै : अभिषेक दाहाल , सन्दिप गौतम, के वि वली , लक्षमण खत्री , दिपक खड्काले यो प्रदर्शन कार्यक्रम लाइ‌ सरकारले सामान्य सम्झिएर वास्ता नगरे युवाहरु जस्तो सुकै कार्यक्रम गर्न पनि पछि नहट्ने चेतावनी समेत दिएका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *