अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

घट्यो सुनचाँदीको मूल्य

एक सातामा मात्रै सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन आजमात्रै पनि बजारमा छापावालरुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा झरेको छ ।अहिले अन्तर्राष्ट्रिय बजारदेखि नेपाली बजारसम्म मानिसहरुले सुनको विक्री अत्याधिक मात्रामा गरिरहेको कारणले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताए । उनका अनुसार विश्व बजारमा नै सुनको ‘सेलिङ प्रेसर’ एकदमै हाई अर्थात अत्याधिक रहेको छ ।‘नेपालमा मात्रै सुनको मूल्य घटेको छैन । विश्वभरि नै सुनको मुल्य यस्तै रुपमा घटिरहेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा नै सुनको सेलिङ प्रेसर एकदमै हाई रहेको छ’ अध्यक्ष शाक्यले भने, ‘नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय डलरको मूल्यअनुसार बढ्ने घट्ने हुन्छ । अहिले बाहिरी देशहरुमा कम्पनीहरुको होम सेलिङ व्यापार पनि घट्दो क्रममा छ ।’‘राष्ट्र बैंकले २० केजि सुनको ल्याउने मात्रा बढाएर सुनको मूल्य नघटेको उनको भनाइ छ। ‘राष्ट्र बैंकले ल्याएको नियम मात्रै हो’ शाक्यले भने, ‘तर २० केजि सुन ल्याइएको छैन । त्यो भनेको निश्चित समयका लागि बजार नबिगार्नका लाति ल्याइएको नीति मात्रै हो । त्यसैले अहिले बजारमा सुनको माग बढेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *