अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

घट्यो सुनचाँदीको मूल्य

एक सातामा मात्रै सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन आजमात्रै पनि बजारमा छापावालरुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा झरेको छ ।अहिले अन्तर्राष्ट्रिय बजारदेखि नेपाली बजारसम्म मानिसहरुले सुनको विक्री अत्याधिक मात्रामा गरिरहेको कारणले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताए । उनका अनुसार विश्व बजारमा नै सुनको ‘सेलिङ प्रेसर’ एकदमै हाई अर्थात अत्याधिक रहेको छ ।‘नेपालमा मात्रै सुनको मूल्य घटेको छैन । विश्वभरि नै सुनको मुल्य यस्तै रुपमा घटिरहेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा नै सुनको सेलिङ प्रेसर एकदमै हाई रहेको छ’ अध्यक्ष शाक्यले भने, ‘नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय डलरको मूल्यअनुसार बढ्ने घट्ने हुन्छ । अहिले बाहिरी देशहरुमा कम्पनीहरुको होम सेलिङ व्यापार पनि घट्दो क्रममा छ ।’‘राष्ट्र बैंकले २० केजि सुनको ल्याउने मात्रा बढाएर सुनको मूल्य नघटेको उनको भनाइ छ। ‘राष्ट्र बैंकले ल्याएको नियम मात्रै हो’ शाक्यले भने, ‘तर २० केजि सुन ल्याइएको छैन । त्यो भनेको निश्चित समयका लागि बजार नबिगार्नका लाति ल्याइएको नीति मात्रै हो । त्यसैले अहिले बजारमा सुनको माग बढेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *