अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

महानगर र ई: को सहमति , ई:को प्रदर्शन स्थगित

काठमाडौं, १० भदौ । फूटपाथ व्यवसायीहरुको हितको लागि निरन्तर उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले आज प्रदर्शन स्थगित गरेका छन् । काठमाडौं महानगर र अभियन्ता ईः का प्रतिनिधिबीच आज (बुधबार) साँझ भएको सहमतिअनुसार ईःले आफ्नो प्रदर्शन स्थगित् गरेका हुन् ।

उनी उभिएर प्रदर्शन गरेकै ठाउँमा सहमतिका बुँदाहरु वाचन गरिएको थियो । सहमतिका बुँदाहरु वाचनलगत्तै ईः भुईँमा बसेका हुन् । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै उनले महानगरको विरुद्धमा प्रदर्शन थालेका थिए ।

उनको प्रदर्शनसँगै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको आलाचेना भएको थियो । ईं ले प्रदर्शन थालेको आज ९औं दिनमा आफ्नो प्रदर्शन स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *