अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

टोल सरसफाई मा अग्रसर बन्दै जितपुर टोल विकास संस्था

तुलसीपुर, ३० भदौ ।
तुलसीपुर,७ को एक टोलमा सरसफाई गरिएको छ । तुलसीपुर,७ जितपुरमा रहेको जितपुर टोल विकास संस्थामा आज(शनिवार) सरसफाई गरिएको हो ।

आफ्नो गाउँ स्वच्छ राख्न तथा नजिकिएका चाडपर्वलाई लक्षित गरेर टोलमा सरसफाई गरिएको संस्थाका उपाध्यक्ष विराट आचार्यले बताउनुभयो।त्यस्तै टोललाई सफा राख्न नियमित रुपमा सरसफाई गर्दै आएको संस्थाका सचिव कृष्णा शर्माले बताउनुभयो । उहाँले टोलको साथसाथै व्यक्तिगत सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभएको हो ।सरसफाई कार्याक्रममा बोल्ने सहभागीहरुले टोल सरसफाईमा सवैले ध्यान दिनुपर्ने धारणा राखेका थिए । टोलको सरसफाई नै पहिचानको विषय रहेको भन्दै घर,आँगन र बाटो वरपर सँधै सफा राख्नुपर्ने बताएका हुन ।

फोहोरलाई सहि तरीकाले व्यबस्थापन गर्ननसक्दा बातावरणीय प्रदुषण समेत बढ्रन सक्नेतर्फ सचेत रहनुपर्ने सहभागी सदस्यहरुले बताएका छनकार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा समाजसेवी उपेन्द« पौडेल,नरेश पौडेल,श्रीधर पौडेल,नारायण पोखरेल,शारदा चौधरी,कमल आचार्य लगाएतले मन्तव्य राख्नुभएको थियो ।संस्थाका अध्यक्ष राजकुमार आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण तिर्थराज शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *