अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

टोल सरसफाई मा अग्रसर बन्दै जितपुर टोल विकास संस्था

तुलसीपुर, ३० भदौ ।
तुलसीपुर,७ को एक टोलमा सरसफाई गरिएको छ । तुलसीपुर,७ जितपुरमा रहेको जितपुर टोल विकास संस्थामा आज(शनिवार) सरसफाई गरिएको हो ।

आफ्नो गाउँ स्वच्छ राख्न तथा नजिकिएका चाडपर्वलाई लक्षित गरेर टोलमा सरसफाई गरिएको संस्थाका उपाध्यक्ष विराट आचार्यले बताउनुभयो।त्यस्तै टोललाई सफा राख्न नियमित रुपमा सरसफाई गर्दै आएको संस्थाका सचिव कृष्णा शर्माले बताउनुभयो । उहाँले टोलको साथसाथै व्यक्तिगत सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभएको हो ।सरसफाई कार्याक्रममा बोल्ने सहभागीहरुले टोल सरसफाईमा सवैले ध्यान दिनुपर्ने धारणा राखेका थिए । टोलको सरसफाई नै पहिचानको विषय रहेको भन्दै घर,आँगन र बाटो वरपर सँधै सफा राख्नुपर्ने बताएका हुन ।

फोहोरलाई सहि तरीकाले व्यबस्थापन गर्ननसक्दा बातावरणीय प्रदुषण समेत बढ्रन सक्नेतर्फ सचेत रहनुपर्ने सहभागी सदस्यहरुले बताएका छनकार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा समाजसेवी उपेन्द« पौडेल,नरेश पौडेल,श्रीधर पौडेल,नारायण पोखरेल,शारदा चौधरी,कमल आचार्य लगाएतले मन्तव्य राख्नुभएको थियो ।संस्थाका अध्यक्ष राजकुमार आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण तिर्थराज शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *